यिनै हुन् विश्वको सबैभन्दा कालो बालक


फोनिज कोरिया संवाददाता
काठमाडौं-तस्बिरमा देखिएको बालकलाई केहिले संसारकै सबैभन्दा कालो बालक हो भनेर दाबि गरेका  छन् | उनको तस्बिर आजकल इन्टरनेटमा भाइरल बनिरहेको छ ।
 
निष्पट्ट कालो वर्णको उक्त बालकको तस्वीर इन्टरनेटमा भाइरल हुनुको कारण यसको सरीरको रङ अति नै कालो हुनु नै हो । यो दुनियाको सबैभन्दा कालो बच्चा भएको समेत दाबी गरिएको छ ।
 
 
दक्षिण अफ्रिकामा जन्मिएको यो बच्चा अहिले ठूलो भैसकेको छ । कतिपयले यो बच्चा दुनियाको सबैभन्दा कालो बच्चाको रुपमा गिनिज बुकमा दर्ज भैसकेको बताएपनि गिनिज बुकले भने त्यस्तो दाबीलाई अस्विकार गरेको छ । आफ्नो रेकर्डमा यो बच्चाको बारेमा कतै उल्लेख नभएको गिनिज बुकले स्पष्ट पारेको छ ।
 
balack-main-1
 
सोसल मिडियामा भाइरल बनिरहेको यो बच्चाको बारेमा तिखो बहस समेत छेडिएको छ । यो तस्वीर नै नक्कली भएको समेत कतिपयले आरोप लगाएका छन् भने कतिपयले बच्चाको तस्वीरलाई रंगभेदीहरुले होच्याउन प्रयोग गरिरहेको पनि आरोप लगाएका छन् । -एजेन्सी

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • ‘चन्चले मन’को लिरिकल भिडियो सार्बजानिक
  • प्रतिज्ञा लामा कमब्याकको दोस्रो म्युजिक भिडियो सार्वजानिक (भिडियो)
  • शेर्पा संघ कोरियाले फेब्रुअरी १० मा ग्याल्पो ल्होसार मनाउने
  • नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो
  • ईपिएस

    नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

    कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला ...

    सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

    दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।   कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी ...

    विभिन्न माग राख्दै एमटियुले नोभेम्बर ११ मा बिरोध प्रदर्शन गर्ने

    मजदुरको पक्षमा विभिन्न माग राख्दै प्रवासी मजदुर संगठन (एमटियु)ले नोभेम्बर ११ तारिख शनिबारका दिन सौलमा बिरोध प्रदर्शन गर्ने भएको छ । कोरियामा रहेको सबै विदेशी श्रमिकहरुको हित बिपरित रहेको विवेदकारी कानुनहरुको खारेजी लगायतको माग राखेर प्रदर्शन गर्न लाएको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...