Advertisement
SKIP THIS

कोरियामा हराएका सविनको खोजी गर्न चुम्लुंङद्वारा अपिल


फोनिज कोरिया संवाददाता-दक्षिण कोरियामा कार्यरत एक हराएका भनिएका नेपालीको खोजीमा सहयोग गरिदिन किरांत याक्थुम चुम्लुंङ दक्षिण कोरियाले कोरियाबासी सम्पुर्ण नेपालीहरुमा आवहान गरेको छ ।

 

 

बिहिबार एक अपिल जारी गरी चुम्लुंङले भनेको छ ।

EPS-TOPIK [ई पि स भाषा परिक्ष] अन्तर्गत बैदेशिक रोजगारीको शिलशिलामा कोरियामा १ वर्ष अगाडी आउनु भएका नेपालको सुदुरपूर्व तेह्रथुम जिल्ला ओयाक्जुङ गा.बि.स . बस्ने सबिन मादेम्बा [लिम्बु] jun -1 तारिक देखि सौलको ख्यङगीदो आन्सङसी खोसाङ भन्ने ठाउँ बाट हराई रहेको कुरा कोरियामा रहनु हुने कुटनीतिक नियोग ,संघ-सस्था ,राजनैतिकदल,पत्रकार ,बिध्यार्थी ,ब्यापार-ब्याबसायी ,मानब अधिकार कर्मी ,नागरिक समाज ,समाजसेबी बुद्दिजिबी लगायत सम्पूर्ण नेपालि दाजु-भाई तथा दिदीबहिनीहरु मा जानकारी गराउन चाहान्छौ । सबिन सौल ख्यङगीदोको हान्ग्यल थ्वेजी नोंङजाङ कम्पनीमा कार्यरत हुनुहुन्छ ।

 

 

अन्दाजी वर्ष ३० को गहुगोरो ,मोटोमोटो ज्यान परेको ,मेडियम साईज को हाईट भको सबिन मादेम्बा लिम्बु लाई पाउनु हुने महानुभाब हरुले सम्भब भए सेर्यु स्थित किरात याक्थुङ चुम्लुङ को आबाश गृह [सेल्टर ] मा पुर्याई दिनु हुन अनुरोध गरिन्छ,सम्भब नभए निम्न ब्याक्ति वा फोन नम्बरमा फोन गर्न वा जानकारी गराउन सम्पूर्ण नेपालि समुदायमा किरात याक्थुङ चुम्लुङ हार्दिक अपिल गर्दछ ।
निम्न –
सन्तोष मादेन -०१०४८३५१५६५,[ओसान]
डम्बर सुब्बा -०१०८९०६७६६४,[योंङगिन]
से-सेफुङ शेर्मा -०१०३०५३७००३ ,[खझेदो]
शन्देश नेम्बाङ-०१०५९४२३६१३, [थेगु ]
मिलन सम्बाहाम्फे -०१०५६६३१९०६ ,[तोङदेमुन ]
दिपेन्द्र चेम्जोंग -०१०८६९५७०४७,[बुसान ]
उतम खजुम -०१०५९५०६७४५, [आन्सान ]
प्रविन शेर्मा -०१०५९४०४४२७, [ख्वाङजु ]

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...