Advertisement
SKIP THIS

ख्वांजूमा वृहत सास्कृतिक कार्यक्रम हूने


फोनिजकोरिया सम्बाददाता
आदिवासी जनजाती महासंघ द.कोरिया छेत्रीय कमिटी छल्ला नाम्दो ख्वाङजुले वृहत सास्कृतिक कार्यक्रम गर्ने भएको छ । यस अघि छेत्रीय कमिटी छल्ला नाम्दो ख्वाङजुले April 30 मा आयोजना गर्ने भनिएको २५६० औ बुद्ध जयन्ती, उभौली साकेला नाच तथा नयाँ बर्ष २०७४ शुभकामना आदन प्रदान कार्यक्रम बिभिन्न्न प्राविधीक कारण स्थगित गरि 2017 May 14 तारिख आइतबार ख्वांजु 병동 공원 फ्यंदों पार्कमा उक्त कार्यक्रमको आयोजना गर्ने कमिटीका महासचिव चोइस किरातीले बताए ।

‘समानता, सहआस्तित्व र आपसी सद्भाब हाम्रो कल्पना आफ्नो मौलिक संस्कार संस्कृतीको जगेर्ना हाम्रो चाहना’ भन्ने नाराको साथ, राज्यबाट ओझेलमा पारिएको आदिवासी जनजातीहरुको हक अधिकार, भेषभुषा, भाषा, कला संस्कृति, लिपि र इतिहासहरुलाई संरक्षण र सम्बर्धन गर्नमा टेवा पुरयाउने साथै विश्व शान्तिको अग्रदुत भगवान गौतम बुद्ध BUDDHA WAS BORN IN NEPAL भन्ने शन्देश प्रवाह गर्ने उदेश्यका साथ आयोजना गर्न लागिएको हो ।

उक्त कार्यक्रममा प्रवासी भुमी दक्षिण कोरियामा बिभिन्न पेसा, ब्यवसाय तथा अध्ययनको सिल्सिलामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनिहरुलाई कार्यक्रममा गरिमामय उपस्थितीको निम्ती आयोजकले हार्दिक अनुरोध गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...