कोरियामा किराती समुदायको साकेला रौनक


सोल

दक्षिण कोरियामा किराती समुदाय आजकाल आफ्नो सांस्कृतीक पर्व उभौली मनाउन व्यस्त छन् । प्रदेशमा कामका व्यस्तताका बाबजुद पनि विदाको दिन हरेक आइतबार कोरियाका विभिन्न शहरमा पुगरे उभौली मनाइरहेका छन् ।

मे २१ तारिख कोरियाको दक्षिण पश्चिमी क्षेत्रमा रहेका एक मुख्य शहर ख्वागंजुमा उभौली मनाए भने गत आइतबार अर्को मुख्य शहर बुसानमा । किरात राई यायोक्खा दक्षिण कोरियाको आयोजनामा विभिन्न स्थानमा सो पर्व मनाउदै आएका छन् । आगामी आइतबार सउलको दोइ०देमुनमा मनाउने तयारीमा छन् ।

गत आइतबार किराया बुसान शाखाको समुनन्वयमा बुसानमा आयोजना गरिएको थियो । ठूलो चउरमा भेला भई प्राकृतिक पुजा गरी साकेला नाच्दै उभौली पर्व मनाइरहेका छन् । महिलाहरु शिरफुल, नौगेडी जस्ता गहना र मौलिक पहिरणमा सजिएका छन् भने पुरुषहरु पनि दौरा सुरुवाल स्टकोट र टोपीमा सजिएर पर्वमा भेला भएका छन् । त्यसैगरी झयाम्टा र ढोलक सहित सास्ंकृतिक बाजा गाजा सहित हातमा स्यौला लिएर सोइ ढोले सोई भन्दै साकेला नाचेर आफ्नो संस्कृतीलाई विदेशमा प्रचार प्रसार गरिरहेका छन् ।

कोरियाको राजधानी सउलमा केन्द्रित रहेर विगत वर्षहरुदेखि नै किराती समुदायले साकेला नाच्दै उभौली र उधौली पर्व मनाउदै आए थिए । तर यसपाली भने फरक फरक मितिमा विभिन्न मुख्य शहरमा भेला भएर मनाइरहेका छन् । यसरी आफ्नो सांस्कृतीक पर्वलाई कोरियाको विभिन्न शहरमा पुगेर प्रचार प्रसार गर्दै विभिन्न ठाउँमा रहेका नेपाली दाजु भाई दिदी बहिनीहरुवीच समुन्वय गर्न पाउदा खुशी लागेको किरायाका अध्यक्ष बालकृष्ण बान्त्वले बताए ।

कोरियामा गुरुइ० , तामाइ० , मगर र शेर्पा समुदायले विशेष गरी सउल केन्द्रित रहेर आ आफ्नो सास्कृतीक पर्व मनाउदै आएपनि हाल आएर विस्तारै विभिन्न शहरमा पुगेर मनाउ थालेका छन् । यसैक्रमा किराती समुदायले यसपालीदेखि ख्वागंजु शहरमा पनि उभौली मनाउ थालेका छन् ।

यही आइतबार सउलको निम्न स्थानमा सो पर्व मनउने भएका छन् ।

सुंगीन ग्रीन पार्क, दोगंदेमुन
समय दिनको १२ बजे

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • कोरियामा रसुवा समाज स्थापना
  • दक्षिण कोरियामा १० दिन देखि लागेको आगो अझै नियन्त्रण भएन, ३० जनाको मृत्यु
  • ‘कोरिया सन्देश ‘ जर्नल विमोचन, समारोहमा कस्ले के के भने?
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...