Advertisement
SKIP THIS

डिसेम्बर १८ मा जिन्जुमा “जात्रा” लाग्ने


कोरियाको जिुन्जुमा डिसेम्बर १८ तारिखका दिन नेपालमा सफलता पूर्वक प्रदर्शन भईरहेको फिल्म जात्रा प्रर्दशन हुने भएको छ । नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले “आपतकालिन परोपकार कोष” स्थापना गर्ने उदेश्य सहित जिन्जुमा जिुन्जु कोरिया नेपाल समाजको सहयोगमा चलचित्र जात्रा प्रदर्शन गर्न लागेको हो ।
जिन्जुसंगै २०१७ जनवरी १ मा बुसान र जनवरी ८ मा थेगुमा प्रदर्शन गर्ने हल र स्थान तय भईसकेको महासंघका अध्यक्ष खेम कार्कीले बताए । नेपालमा पाएको सफलतासंगै विदेशको विभिन्न ठाउसंगै कोरियामा पनि फिल्म प्रदर्शन हुन लागेको हो । समाजमा पैसाको अवस्थालाई चित्रण गर्न खोजेको उत्कृष्ट पटकथा भएको जात्राले नेपाली दर्शकलाई तान्दैं गएको छ ।
नेपालमा मात्र नभएर जात्राले अष्ट्रेलियाको सिड्नी र पर्थका नेपालीको पनि मन जितेको छ । सउलमा डिसेम्बरको अन्तिम आईतबार पारेर फिल्म प्रदर्शन गर्ने योजना रहेको आयोजक नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले जनाएको छ । महासंघले थेजन,मोक्पो ,ख्यंग्जु, लगायत ठाउमा फिल्म प्रर्दशन गर्न चाहनेले महासंघका पदाधिकारीसंग सम्पर्क गर्न भनेको छ । जीन्जुको लागि ख्यगनाम ख्वाहाक्कीसुल देहाक्यो जीन्जु बस टर्मिनल नजिक कबड्डी कबड्डी,विर विक्रम छक्कापन्जा प्रर्दशन हल जीन्जुको लागि
सम्पर्क
योगिता गौतम ०१०५४७५८४१०
सजना गुरुंग ०१०४००३२५३५
नवीन पुडासैनी ०१०२२३१९१९९
खेम कार्की ०१०६४५३३०५०
नेत्र पौडेल ०१०२३८५८८०४
बुसान जनवरी १ थेगु जनवरी ८ कोरियाको अन्य शहरहरुमा पनि चाडै प्रदर्शन हुदैंछ
फिल्म प्रदर्शनको बारेमा कोरियामा ०१०६४५३३०५०, ०१०६५३३७४३१, ०१०४८३३६९०८मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...