ब्लड क्यान्सर रोगीको उपचारार्थ किम्हेमा छक्कापञ्जा प्रदर्शन गरिने


फोनिज कोरिया सम्वाददाता
किम्हे, ब्लड क्यान्सरबाट पिडित बाजुराका १५ वर्षिय विनोद मल्लको उपाचारमा सहयोग पुर्याउन दक्षिण कोरियाको किम्हे शहरमा नेपाली चलचित्र ‘छक्का पञ्जा’ प्रदर्शन गरिने भएको छ । हाम्रो इभेन्ट्स गुपको प्रस्तुतिमा आगामि १३ तारिख आइतबार किम्हेको साँस्कृतिक केन्द्र(मुन्ह्वावन) मा उक्त चलचित्र प्रदर्शन गर्न लागिएको हो ।

बाजुरा जिल्लाको कोटिला गाविस २ बस्ने प्रेम बहादुर मल्लका छोरा बिनोद मल्ल रगत क्यान्सर (ब्लड क्यान्सर) बाट केही समय अघिदेखि पिडित छन् । अहिले भक्तपुर क्यान्सर अस्पतालमा उपाचारार्थ मल्लको घरको आर्थिक अवस्था कमजोर भएको कारणले विभिन्न संघसंस्थालाई सहयोग गर्न आग्रह समेत गरिएको छ ।

विरामीको सहयोगार्थ दक्षिण कोरियाबाट हाम्रो इभेन्ट ग्रुपले नेपाली चलचित्र छक्का पञ्जा प्रदर्शन गरेर त्यसबाट उठेको रकम विरामीलाई प्रदान गर्ने उदेश्यले चलचित्र प्रदर्शन गर्न लागेको कार्यक्रम संयोजक हरि थपलियाले बताएका छन् । अहिलेको सर्वाधिक सफल चलचित्र छक्का पञ्जा हेर्न किम्हे बसपार्कबाट १० मिटर अगाडि रहेको कल्चर सेन्टर(मुन्ह्वावन)मा जान सकिने छ । उक्त हलमा यो भन्दा अगाडि नेपाली चलचित्र ड्रिम्स, कालोपोथी र विरविक्रम प्रदर्शन भइसकेको छ ।

14885901_10211523703507452_249078155_n

चलचित्र सम्वन्धि विस्तृत जानकारी र टिकट बुकिङको लागि विभिन्न क्षेत्रका सम्पर्क व्यक्तिहरु:

Kimhea
Hari thapaliya 01065108643
Govinda pandey 01072664127
Anish gurung 01068986139
Sanjiv rai 01021592416
Bishan magar 01059534660
Madhu mahat 01066683812
Sanjiv pathak 01024264045
BUSAN
Sangit adhikari 01086241977
Rabin rai 01029136772
Josef magar 01068693710
Subash thapa magar 01039457366
Aananda rai 01058649949
Masan
Narayan poudel 01048332540
Teeka acharya 01029717565
Manoj budathoki 01021881555
Miryang
niraj pandey 01021923620
Usang
ashok pokharel 01059580108
Yangsan
Navaraj wagle 01075981977
Salik irtakh 01068892069
Lum oli 01097496602
Aryan shahi 01021822922

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...