Advertisement
SKIP THIS

यस्तो होस र पो दसै


कविता

नवदुर्गा भगवानले रक्षा गरून,

मन प्रर्फुल्ल रहोस सधै
जौ को जमरा शिरमा,
निधारभरी टिका होस र पो दसै ।
हजुर बुबा देखि हजुर मुवा सम्मको
मान्यजनबाट टिका र जमरा थापी
नाताका सानालाई लगाई दिई
आशीर्वाद दिन र लिन पाईयोस र पो दसै ।
टिका,जमरा र नयाँ बस्त्रमा सजिएर चट्ट
कोटघर गई नौमती बाजामा ढाल तरवारमा

ताल मा ताल नाँच देखाउन पाईयोस र पो दसै ।

आ-आफ्नो सस्कार रितिरिवाज
संरक्षणमा लागौ भन्दै
दौडेँ मादलको तालमा मालश्रीको
भाका घन्क्याउन  पाईयोस र पो दसै।
परिवार एक आपसमा सुख शान्ति
सु-स्वास्थ्य दिर्घायुको संगै बसेर

शुभकामना आदान-प्रदान गर्न पाईयोस र पो दसै ।

……तर बिडम्बना यै छ , हाम्रो समाजमा

टाउके महाशय ज्युहरू को मोज मस्तीमा दसै,
लगभग ६० लाख युवा मुग्लानमा सोच्दैछन
आखिर के हो दसै ? ? ?
क्यारौ त नि परदेशमा चाही तन्न बिदा होस,
महिनौ पिच्छे तलब बढोस साथमा सबै सबै
साथी भाई संग घुम्दै रमाउदै नेपाली
परिकारको स्वाद लिन पाईयोस र पो दसै।।
रजवारा – १ प्युठान
हाल :- द.कोरिया

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सौलमा चलचित्र ‘रिमै’ नोभेम्बर २ मा, फेरी दयाहाङ र रिश्मा एकसाथ पर्दामा
  • एभरेष्ट एफ सीद्वारा आयोजना हुने भनिएको एभरेष्ट कप स्थगित
  • गैर आवासिय नेपाली संघ दक्षिण कोरियाका महासचिव अजय सोडारी बर्खास्त
  • नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको प्रवास संगठनबीच एकिकरण
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...