कोरियामा तूफानको उपद्रो
![](https://www.fonijkorea.net/wp-content/uploads/2016/10/download-1.jpg)
दक्षिण कोरियामा गत बुधबार गएको तूफानले पुराएको क्षति , हावा हुरी सहितको अत्यधिक वर्षाका कारण १० जना भन्दा बढीको ज्यान लिनुका सथै सयौ घाइते र केही बेपत्ता बनाएका छन् । साथै धेरै धनजनको क्षति पुराएको कोरियन संचारमाध्यले जनाएको छ।