Advertisement
SKIP THIS

छुसकमा शेर्पा किदुक दक्षिण कोरियाको विशेष सांगीतिक साँझ हुने


सउल, कोरियाको महान चाड छुसकको अवसरमा शेर्पा किदुक दक्षिण कोरियाले विशेष सांगीतिक साँझ कार्यक्रम गर्ने भएको छ । सेक्टेम्बर १६ तारिखका दिन हुने बेलुकी हुने उक्त सांगीतिक कार्यक्रममालाई भब्य सफल र मनोरंजनात्मक बनाउन यहाँको स्थानीय कलाकार र नेपालबाट  चर्चित हास्य कलाकार डोल्मा योल्मो र नव युवा गायक छिरिङ शेर्पा कोरीया आउने भएका छन।

सोही अवसरमा नेपालबाट कोरिया आइ विभिन्न पेशा व्यवसायिक क्षेत्रमा कार्यरत शेर्पा समुदायको सुख दुखमा साथ दिने उदेश्यले सन् २०११ मा स्थापित छाता संस्था शेपा किदुक दक्षिण कोरियाको दोस्रो महाधिवेशन समेत हुने भएको छ । अधिवेशन दिउसो १ बजे सुरु हुने आयोजकले जनाएको छ ।

कार्यक्रमको मूल उद्देश्य भनेको  budhha was born in nepal.प्रवाशी भूमिमै रहे पनी अफ्नो भाषा धर्मं संस्कार सांस्कृतिक को संरक्षण तथा संबर्दन गरौं भन्ने मूल सन्देश प्रवाह गर्नु को साथै कोरिया मा रहेका संघ संस्था र नेपाली दाजू भाई दीदी बहिनी माझ एकता समुन्नाय र सदभाव बढाउने साथै कार्य ब्यस्तता थकान र तनाब कम गर्न मनोरन्जन दिने उद्देश्यका साथ छुसक विशेष सांगीतिक साँझ आयोजन गर्न लागेको हो ।

यस पटक शेर्पा किदुक दक्षिण कोरिया को दोस्रो माहधिवेशन मा दोलखाली समाज को संरक्षक तथा वर्तमान दोलखा शेर्पा बि.सी संम्पर्क मञ्च दक्षिण कोरिया को अध्क्षय सेर साङबो शेर्पा ले उमेदवारी दिने भएका छन ।
आफुले उमेदवारी दिनु को उद्देश्य  भनेको शेर्पा समाज लाई सक्रियरूपमा सामाजिक गतिबिधि गरि प्रभापकारी ढंगले संस्था लाई अघाडी बढाई समग्रह मा नेपाली दाजू भाई तथा दीदी बहिनिहरू को हित मा कार्य संचालन गर्ने महत्वपूर्ण कार्य योजना रहेको हुनाले उमेदवारी दिने निर्णय गरेको बताउनु भयो ।

शेर्पा किदुक दक्षिण कोरिया को दोस्रो महाधिवेशन तथा छुसक विशेष सांगीतिक साँझ लाई सफल बनाउन कोरिया मा रहेको सम्पूर्ण नेपाली दाजू भाई तथा दीदी बहिनी हरू लाई उक्त दिन कार्यक्रम मा उपस्थित भई कार्यक्रम को सोभा बढ़ाउनुको साथै बिभिन्ना कोरियन खानाको परीकार र गीत संगीत को भरपूर मनोरन्जन लिई दिनु हूँन हार्दिक अनुरोध गर्नु भएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...