Advertisement
SKIP THIS

नेपाल मगर संघ किम्हे बुसान शाखाको तेस्रो अधिवेशन सम्पन्न


नेपाल मगर संघ कोरिया किम्हे बुसान शाखाको गत आइतबार सम्पन्न तेस्रो अधिवेशनले नयाँ नेतृत्व सहितको ४० सदस्यीय कार्यसमिती चयन गरेको छ ।

युद्ध सलामी मगरको नेतृत्वमा चयन गरिएको नयाँ कार्यसमितीमा क्रमशः धन सलामि मगर , अशिम आले मगर , माया पुर्जा मगर , दिल तारामि मगर र सन्त थापा मगरलाई उपाध्यक्षमा चयन गरिएको छ ।

त्यस्तै महासचिवमा प्रबिन थापा मगर सचिवमा दिपेन पुलामि मगर, कोषाध्यक्षमा तिलक राना मगर र सह कोषाध्यक्षमा बिकास राना मगरलाई चयन गरेको छ ।

बाँकी सदस्यहरुमा गोमा पुर्जा मगरलाई मगर घर संयोजक , सिता पुन मगरलाई सास्कृतिक संयोजक , दिप थापा मगर सहयात्रीलाई मिडिया संयोजक , पुर्ण घर्ति मगर घरलाई ब्यबस्थापन र खेम कौछा मगरलाई प्राबिधिक संयोजकमा चयन गरिएको छ ।

साथै सदस्यमा चन्द्र सुनारि मगर , रिजन पुन मगर, मान तारामि मगर , हेमा गर्बुजा मगर , चादनि पुन मगर ,नगेन्द्र पुन मगर , सरु आले मगर ,बिमल फगामि मगर , बिक्रम थापा मगर , मनु थापा मगर , कृष्ण थापा मगर , मनोज मगर , दिपेन रोका मगरर तेज ब थापा, नरेन्द्र सलामि मगर , लक्ष्मि राना मगर , चन्द्र पुर्जा मगर , नरेन्द्र फगामि मगर, रन्जन मगर, होम मगर रहेका छन् ।

सल्लाहकारहरुमा भिषण पुर्जा मगर , राजकुमार आले मगर, दिपक दर्लामि मगर , नरेश सिरिस मगर, चित्र गाहा मगर, वेलमान थापा मगर , राजु राना मगर रहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...