Advertisement
SKIP THIS

एन. आर. एन. ए. किम्हे, ख्यङ्साङ्नाम्दोले “किम्हे कप” पुल प्रतियाेगिताकाे अायाेजना गर्ने।


पछिल्लाे समय काेरियामा नेपाली संस्था र ग्रुपहरूले पुल खेलकाे अायाेजना गर्दै अाएका छन्। यसै क्रममा  “एन. आर. एन. ए. किम्हे, ख्यंसांनाम्दो” शाखाले  प्रथम “एन.आर.एन.ए. किम्हे कप” पुल प्रतियोगिताकाे अायाेजना गर्ने भएकाे छ।
पुल प्रतियाेगितामा भाग  लिनकाे लागि इच्छुक खेलाडी संघ संस्था समुहलाइ  निम्न  मिति र स्थानमा नाम दर्ता गर्न अायाेजकले अनुराेध गरेकाे छ।
पहिलो पुरस्कार – ५00000 वोन + सील्ड + मेडल + प्रमाणपत्र ,दाेश्राे पुरस्कार – ३00000वोन+ सील्ड+ मेडल + प्रमाणपत्र
दर्ता शुल्क- ५०,००० वोन मात्र( दर्ता भएका खेलाडीलाई नेपाली खाना सेट निशुल्क )
खेलका नियमहरु :- १. खेल क्वाईन टसको माध्यम बाट सुरुवात (ब्रेक)गरिने गरिनेछ।
२.ब्रेक गर्दा सानो ठुलो दुबै गएमा ब्रेक गर्नेले छान्न पाउने छ,सानो र ठुलो मध्ये दुबै गएमा जुन बडी जान्छ त्यो नै ब्रेक गर्नेको वा पहिलो पटक बल छिराउनेको हुनेछ ।
३.ब्रेकमा कालो सगै अन्य बलहरु गएमा पनि ब्रेक गर्नेले खेल जित्नेछ, यदि क्यू बल(white ball) पनि सगै गएमा विपक्षिले उक्त खेल जित्ने छ। ४.फल भएमा फ्रि सट(free shut) नियम लागू हुनेछ ।
५. CAUSINE TOUCH को नियम लागू हुनेछ।
६.फाइनल बाहेकका अन्य सबै खेल बेस्ट अफ थ्री (Best of three)का आधारमा खेलाइने छ भने फाइनल खेल BEST OF FIVE को आधारमा खेलाइने छ।
७.खेलाडी वा दर्शकले खेल भइरहेको स्थानमा खेलाडीलाई प्रभाव पार्ने खालका कुनै पनि क्रियाकलाप गर्न निषेध गरिनेछ।
८.खेलको क्रममा खेलाडीले सोच्ने समय धेरै लिएमा वार्निङ बेल बजाइने छ र ५ मिनेट मा फल घोषणा गरिने छ।
९.खेल समयमा खेलाडी उपस्थित नभएमा फोन गरि १० मिनेट सम्म को समय दिइने छ।
नोट – खेल खेलाउने क्रममा अन्य अवस्था सृजना भएमा “मार्कर”ले गरेको निर्णय नै अन्तिम निर्णय मानेर खेल अगाडि बडाईने छ। खेल हुने स्थान- न्यू लिटिल ईन्डिया एण्ड नेपाली रेष्टुरेन्ट, किम्हे
मिति -२०१८/०५/२०
समय -बिहान ठिक १० बजे बाट सुरु हुनेछ
थप जानकारीका लागी
बुद्धि गुरुंग : 01044925569 बेलमान थापा : 01027664696 निरज पाण्डे : 01021923620 ओम कार्की:01036482661 ईश्वर भन्तना: 01031480842 सुजाता बस्नेत : 01067124526

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...