Advertisement
SKIP THIS

मकवानपुर सांगितिक धमाकाकाे सम्पुर्ण तयारी पुरा,कलाकारहरू १५ तारिख अाइपुग्ने।


मकवानपुर सांगितिक धमाका भाग एककाे सम्पुर्ण तयारी पुरा भएकाेछ।कार्यक्रमका लागी सम्पुर्ण कलाकारहरू यहि फेब्रुअरी १५ तारिख काेरिया अाइपुग्ने अायाेजकले बताएका छन्।

मकवानपुर काेरिया मञ्चले यहि अाउदाे सलनाल अर्थात २०१८ फेब्रुअरी १७ तारिखका दिन साैलकाे जाेङनाे अाे गा स्थित फेक जु न्यन गिन्यम ग्वानकाे हलमा अायाेजना गर्न लागेकाे सांगितिक धमाकाका लागि इन्डियन आइडल ३ बिजेता तथा चर्चित गायक प्रशान्त तामाङ, काले दार्इ /ठमेल बजार गीतका चर्चित प्ले ब्याक गायिका मीना निराैला, चर्चित पप गायक कमल खत्री, नेपाल अार्इडलका मस्ट ट्यालेन्टेड कन्टेस्टेन्ट र्चर्चित गायिका बिध्या तिवारी, र पछिल्लाे समय अति चर्चामा रहेका कमेडियन कलाकार दिनेश काफ्ले र डान्सर अारूसी मगर काेरिया अाउनेछन्।साथमा स्थानिय कलाकार चर्चित गायक सूर्य रूम्बा लगाएतका कलाकारकाे बेजाेड प्रस्तुति हुनेछ।

दर्शकहरूकाे सुबिधालाइ मध्य नजर गर्दै दाेङदेमुनकाे २ नं.र ३ नं. गेटबाट बसकाे ब्यवस्था पनि गरिएकाे कुरा मञ्चका अध्यक्ष सुरेश भलाेनले बताए।

काेरियाबासी सम्पुर्ण नेपालीहरूलार्इ सामाजिक कार्यका लागि गरिएकाे सांगितिक कार्यक्रममा उपस्थित भइ कार्यक्रम सफल बनार्इदिनु हुन अध्यक्ष भलाेनले हार्दिक अनुराेध गरेकाछन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...