सन्तोष चोखाल
किन बढ्दैछ जापानमा आत्माहत्याको संक्रमण
आज धेरै दुख अनि गहन सोचमा पुगेको छ यो मन । किन जापानमा आत्माहत्याले ठुलो रुप लिदै छ ? यसको मुख्य कारण के होला ? किन नेपालीमै मात्रा बिक्राल बन्दै छ यो रोग ? यसको जवाफ पाउन हामिलाई समय धेरै नै लाग्न सक्छ । दैनिक जसो नराम्रा खबरहरु सुनिदै आएका छन । आज मात्र फुकुओकामा अध्ययनरत टिना गुरुङको आत्माहत्या भयो भन्ने दुखद खबर आयो । यस्ता किसिमका घटनाले जापानमा रहेका नेपाली समुदायमा किन जरो गाड्दै छ त ? अब खोजतलासको विषय बनेको छ । खास आत्महत्याको मुख्य कारण के होलाफुर्सदमा
कहिलेसम्म अस्थिरता हाम्रो देशमा ?
सन्तोष चोखाल देशमा व्यबस्था बदलियो तर अवस्था बद्लिएन । भुकम्प पीडितहरु ओत छेक्ने पाल नपाएर खुला मैदानमा लडिरहेका छन । नेपाललाई प्रकृती देखी छिमेकीसम्मले मज्जाले रुवाइ सके अब घैटोमा घाम लाग्ने कहिले ? किन पिड़ाको महसुस हुँदैन । देशको लागी लडिरहेका सिपाहीहरुलाई जीउदै आगो लगाएर क्रुर हत्या गरियो । तर देशमा सधै सधै फोहोरि सत्ताको खेल , फोहोरी राजनैतिक धन्दा चलिरह्यो । केहि समय अगाडी अफगानिस्थानको काबुल हमलामा १३ जना विर गोर्खालीको निधन भयो । दैनिक जसो एर्पोर्टमा काठका बाकसमा लास आइरहेका छन । अहिले भोटेकोसिले सिन्धुपाल्चोक तथ अन्यफुर्सदमा