भाेजराज घाेडासैनी
कर्णालीको पिडामा महलम लगाउन एकजुट बनौ!
समाजसेवा कुनै जात,धर्म,भूगोल र लिङ्गलाई हेरेर गरिदैन। यो त निष्कपट,लोभ,भय,कामुकता र प्यास बाट मुक्त भएर पबित्र हृदयले समाजलाई पुगाउने योगदान हो। समय र परिस्थिति अनुकूल मिलाएर विभिन्न मान्छे सामाजिक कार्यमा होमिन्छन। सबैलाई समाजले बिश्वास गर्न सक्दैन । समाजले बिश्वास गरिहाले पनि स्वांयम व्यक्ती दिगो नहुनसक्छ। यावत चुनौतीका बिचमा सामाजिक परोपकार कार्यमा पछिल्लो समय देखिएको चिरपरिचित अनुहार हो,समाजसेवी पत्रकार “सिधाकुरा जनता संग कार्यक्रम” प्रस्तोता आदरणीय व्यक्तित्व रबि लामिछाने ।जस्को नेतृत्वमा सप्तरीको मुसाहर बस्ती निर्माणको सफल समाप्ति संग यतिबेला देशकै बिकट क्षेत्र कर्णाली कालिकोटको रास्कोटमा गैर नाफा मुलक सामुदायीक अस्पताल निर्माणमा उहाँफुर्सदमा