बिक्रम मल्ल “प्रशिक्षार्थी”
यस्तो होस र पो दसै
कविता नवदुर्गा भगवानले रक्षा गरून, मन प्रर्फुल्ल रहोस सधै जौ को जमरा शिरमा, निधारभरी टिका होस र पो दसै । हजुर बुबा देखि हजुर मुवा सम्मको मान्यजनबाट टिका र जमरा थापी नाताका सानालाई लगाई दिई आशीर्वाद दिन र लिन पाईयोस र पो दसै । टिका,जमरा र नयाँ बस्त्रमा सजिएर चट्ट कोटघर गई नौमती बाजामा ढाल तरवारमा ताल मा ताल नाँच देखाउन पाईयोस र पो दसै । आ-आफ्नो सस्कार रितिरिवाज संरक्षणमा लागौ भन्दै दौडेँ मादलको तालमा मालश्रीको भाका घन्क्याउन पाईयोस र पो दसै। परिवार एक आपसमा सुख शान्ति सु-स्वास्थ्य दिर्घायुको संगै बसेरफुर्सदमा