Wednesday, August 6th, 2025
कोरियामा वुद्धिचाल प्रतियोगिता हुँदै, विजेतालाई १० लाख वन पुरस्कार
दक्षिण कोरियामा पहिलो पटक वुद्धिचाल (चेस) प्रतियोगिता हुने भएको छ। GKS कोरियाले अगस्ट ३१ तारिख किम्हेमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगिताको विजेताले १० लाख वन र ट्रफी प्राप्त गर्नेछन्। द्वितिय र तृतिय हुनेले क्रमश ३ लाख वन र १ लाख वन सहित ट्रफी प्राप्त गर्नेछन्। ५० हजार वन इन्ट्री फी तोकिएको यस खेलमा अगस्ट १० देखि १६ तारिखसम्म नाम दर्ता गर्न सकिने छ। “प्रवासमा नेपाली भाईचारा र बौद्दिक विकासमा पहल” भन्ने नाराका उक्त प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ। कोरियामा रहेका नेपाली समुदायमा वौद्धिक विकास एवम मानसिक समस्यालाईफुर्सदमा