तपाईं अहिले ईपिएस सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

२०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको हो । २०२६ मा श्रमिकको महिनाको तलब (२०९ घन्टा ) २१,५६,८८० वोन हुनेछ ।यो तलब सबै क्षेत्र मा काम गर्ने सबै श्रमिकले पाउनु पर्ने उनलेफुर्सदमा
उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको “हाङ्गाङ होली महोत्सवमा ” केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा केहि समूहले प्रधानमन्त्री विरुद्ध नारा लगाएका थिए। कार्यक्रमको मर्म बिपरित केहि उच्छृङ्खल समूहले गरेको आपतिजनक गतिविधि प्रति संस्थाले घोर आपत्ति जनाएको विज्ञप्तिमा उल्लेख छ। यस कृयाकलापमा संस्थाको प्रत्यक्ष एवम अप्रत्यक्ष रुपमा कुनैपनिफुर्सदमा
कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार पत्रकार महासंघको अन्तरक्रिया कार्यक्रममा उनले यो कुरा अवगत गराएकि हुन्। इ सेभेन खुलेको खण्डमा र कामदार ल्याउने प्रकृया भए सम्बन्धित मन्त्रालय, विभागबाट आधिकारिक सूचना जारी हुने बताइन्। उनले यस्तो गिरोहको ठगिबाट जोगिन सचेत गराइन्।फुर्सदमा
वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, उत्पादनमुलक र जाहज निर्माणतर्फ मात्रै श्रमिक ल्याइरहेको छ। वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरेका अनुसार भाषा परीक्षामा पास भएका र फर्किएर आएपछि कोरिया जान फेरि परीक्षा पासफुर्सदमा
एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम मूल्याङ्कन गर्दै आर्थिक विवरण र लेखा परिक्षणको प्रतिवेदनलाई बहुमतले पारित गरेको छ। सभाले आगामि वर्षको MTU को कार्य योजना र बजेट योजना माथि सुझाव संकलन गर्दै त्यसलाई बुँदागत रुपमा राखेर विशेष घोषणा पत्र पारितफुर्सदमा
राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित देखिन्छ । नेपाल कोरिया कल्चर एक्चेन्ज एशोशियन दक्षिण कोरियाको आजोजकत्वमा सिओलको छोङ्गनो ओगा स्थित रहेको पेकचुन्यन किन्यमग्ग्वान हलमा बेलुकीको ४ बजे देदि ९ बजे सम्म हुन गई रहेको उक्त मंगोलियन हार्टफुर्सदमा
नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला कुम्मयाक गाउपालिका, धादिङ्ग जिल्लाको दुई गाउपालिका ज्यालामुखी, त्रिपुरासुन्दरी गाउपालिका र धनकुटा जिल्लाको छथर गाउं पालिकासंग भगिनी सम्बन्ध कायम भएको छ । भेटघाट कार्यक्रममा नेपालको तर्फबाट पांचथर जिल्ला कुम्मयाक गाउपालिकाका अध्यक्ष बम प्रसाद लावती, धादिङ्गफुर्सदमा
सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो । कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी कामदारलाई ल्याउन लागेको हो । नेपाल, पाकिस्तात, श्रीलङ्का, बंगलादेश, भियतनाम, फिलिपिन्स, उज्बेकस्थान, कम्बोडिया सहित १६ वटा देशबाट विदेशी कामदार ल्याउने गर्छ । कोरियाली सरकारले हरेकफुर्सदमा
विभिन्न माग राख्दै एमटियुले नोभेम्बर ११ मा बिरोध प्रदर्शन गर्ने

मजदुरको पक्षमा विभिन्न माग राख्दै प्रवासी मजदुर संगठन (एमटियु)ले नोभेम्बर ११ तारिख शनिबारका दिन सौलमा बिरोध प्रदर्शन गर्ने भएको छ । कोरियामा रहेको सबै विदेशी श्रमिकहरुको हित बिपरित रहेको विवेदकारी कानुनहरुको खारेजी लगायतको माग राखेर प्रदर्शन गर्न लाएको जानकारी एम्टियुले आफ्नो वेबसाईटसमा राखिएको छ । सबै भिषा(E9,E7,E7-4 ,E1 ,E8,E6 ,R2) मा कार्यरत प्रवासी श्रमिकहरुको पक्षमा विभिnna मागहरु एम्टियुले अगाडि सारेको छ । कार्यस्थल स्वइच्छाले परिबर्तन गर्न पाउनु पर्ने, उचितफुर्सदमा
शिपविल्डिङमा प्रवासी कामदारलाई समस्या: क्षेत्र परिवर्तन गर्न चाहने ६४%

जहाज निर्माण उद्योगमा ६४% प्रवासी कामदारहरू जागिर परिवर्तन गर्न चाहन्छन्: सर्वेक्षण कोरियाको जहाज निर्माण कमपनीमा कार्यरत ६४ प्रतिशत प्रवासी कामदारहरू कम्पनी परिवर्तन गर्न चाहेको कोरियन मेटल वर्कर्स युनियन (KMWU) ले जनाएको छ । KMWU ले नै गरेको एक सर्वेक्षणले यस्तो देखाएको शुक्रवार जनाएको हो । यसको मुख्य कारण कम ज्याला र कठिन श्रम अवस्था देखाएको छ । एचडी हुन्डाई हेभी इन्डस्ट्रिज, हुन्डाई मिपो डकयार्ड, हुन्डाई सामहो हेभी इन्डस्ट्रिज र हान्वाफुर्सदमा