तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
थेगुमा एसटीयु गठन
सोल-थेगु सङ्समा रहेको एसटीयु नेप्लीज ग्रुपले रोशन पौडेलको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति गठन गरेको छ । एसटीयुको बरिष्ठ उपाध्यक्षमा विनोद राई, सचिवमा मोहन ओस्ती, कोषाध्यक्षमा नरेश गुरुङ तथा सह-सचिवमा सुरेश खत्री रहेका छन् । यो नेपाली कामदार संलग्न ट्रेड युनियन हो | एसटीयुका संयोजक ज्याक भाइ (तामाङ) को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम एनआरएन ख्यङबोक थेगुका कार्यवाहक सचिव तथा बरिष्ठ सल्लाहकार नारायण अधिकारीले संचालन गरेका थिए । फुर्सदमा
उत्तरले दक्षिण कोरियाको फोन ह्याक गर्यो
सोल – दक्षिण कोरियाली गुप्तचर निकायले उत्तरले आफ्ना महत्वपूर्ण सरकारी अधिकारीहरुको फोन ह्याक गरिदिएको जनाएका छन् । यसअघि पनि उसले पटक पटक उत्तर कोरियाले साइबर हमला गर्ने गरेको थियो । यस पटक आफ्ना महत्वपूर्ण र उच्च पदस्थ सरकारी कर्मचारीको मोबाइल फोन नै ह्याक गरिदिएको समाचारमा जनाइएको छ | दक्षिण कोरियाका महत्वपूर्ण सरकारी अधिकारीका मोबाइल फोनहरु उत्तर कोरियाले ह्याक गरिदिएको उनीहरुको भनाई छ । दक्षिणको उक्त गुप्तचर निकायले उत्तरले लामो समयदेखिफुर्सदमा
कोरियामा निधन भएका स्व.लोक भट्टराईको श्रदान्जली सभा गरिने
सोल/कोरिया – सुतिरहेको अबस्थामा मृत्यु भएका बुटवल निवासी लोक प्रसाद भट्टराईको श्रदान्जली सभा गरिने भएको छ ।यहि आउँदो मार्च २७ आईतबाको दिन नेपाल हाउसमा सम्पन्न हुन् लागेको उक्त श्रंदान्जली सभा रुपन्देही सम्पर्क समिती द .कोरियाले गर्न लागेको हो । जन्म गुल्मी हाल रुपन्देही जिल्ला देबदह नगरपालिका ८ का भलुही निवसी बर्ष ३४ लोक प्रसाद भट्टराई गत २७ तारीक छल्लेफोक्बो छन्सुस्थित उनी कोठामा सुतेकै अवस्थामा मृत फेला परेका थिए । कोरियामा रहनुहुने सम्पुर्ण नेपाली जनसमुदाय विधार्थी,फुर्सदमा
ठकुरी समाजको चिट्ठामा चन्द्र जोशीले ११ लाख वोन पाए|
सौल – ठकुरी समाज कोरियाले आयोजना गरेको भाग्यशालि चिट्ठाको नतिजा यहि मार्च १३ मा प्रकाशन गरेको छ |जस अनुसार टिकट नम्बर १०७२ का चन्द्र जोशीले प्रथम पुरस्कार ११ लाख वोन प्राप्त गर्न सफल भएका छन्, टिकट नम्बर २२०३ का प्रेम शाहले दोस्रो पुरस्कार ६ लाख वोन र टिकट नम्बर ०६८१का मोहन थापाले तेस्रो पुरस्कार ३ लाख वोन प्राप्त गर्न सफल भएका छन् | त्यसै गरि सान्त्वना पुरस्कार स्वरूप कुमार थापाफुर्सदमा
उत्तर कोरियाद्वारा पुन परमाणु परीक्षण गर्ने चेतावनी
सोल-उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नो देशमा चाँडै अर्को परमाणु परीक्षण एवं परमाणु हतियार लैजान सक्ने सक्षम ब्यालेस्टिक मिसाइल परीक्षण गर्ने बताएका छन्। उत्तर कोरियाको समाचार एजेन्सी केसीएनएका अनुसा किम जोङ उनले उत्तर कोरिया आफ्नो परमाणु क्षमता विस्तार गर्न चाँडै परमाणु हतियार लैजानसक्ने सक्षम व्यालेस्टिक मिसाइल परीक्षण गर्नेछ। किम जोङको यो घोषणाले कोरियाली प्रायद्वीपमा झनै तवान बढ्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्। दक्षिण कोरिया र अमेरिकाका ठूलो संख्यामाफुर्सदमा
एनसिसिले ब्लड क्यान्सर बिरामी प्रकाश राईको लागि सहयोग अभियान चलायो।
सौल – ओखलढुङ्गा घर भै इपिएस मार्फत कोरियामा काम गर्दै आइरहेका प्रकाश राई विगत केही समयदेखी ब्लड क्यान्सर जस्तो प्राण घातक रोगबाट ग्रसित भइ हाल सुवनको क्याथोलिक हस्पिटलमा उपचार गराई रहेका छन् | उपचारको लागि रकम अभावले राईको ज्यान जोखिममा परेकोले दक्षिण कोरियामा रहेका समस्त नेपालीहरुलाइ नेपाली सम्पर्क समितीले सहयोगको लागि आव्हान र अपिल गरेको छ। सहयोग लागि Woori Bank को खाता नं 1002844488694 (Khadka Krishna 010-59317786)मा रकम पठाउनफुर्सदमा
कोरियाको दर्जनौ संस्था मध्ये एक अलग संस्था ‘सेवक नेपाल ‘
सोल – कोरियामा नेपालीको संख्या बढेसंगै विभिन्न क्षेत्रीय . दलिय , जातिय , अन्य गरि ६ दर्जन भन्दा बढी संघ संस्था खोलिएका छन् | सबै संस्थाका आ-आफ्नै उदेश्य छन् | यस्तै फरक उदेश्य साथ खोलिएको संस्थाको नाम हो सेवक नेपाल | अनाथ र सडक बालबालिका लागि खोलिएको यस संस्था २० जून २०१३ मा बुद्ध गौतम , अर्जुन भुसाल , शिव प्रसाद भट्ट , हरिशरण न्यौपाने , कल्पना राईफुर्सदमा
उत्तर कोरियाले मिसाइलमा जोड्न मिल्ने परमाणु हतियार बनायो
सोल- उत्तर कोरियाले ब्यालेस्टिक मिसाइलमा जोड्न मिल्ने सानो आकारको परमाणु हतियार बनाएको छ | त्यहाँका सर्वोच्च नेता किम जोङ उनले आफ्ना देशका वैज्ञानिकले ब्यालेस्टिक मिसाइलमा जडान गर्न मिल्ने सानो आकारको परमाणु हतियार बनाएको दाबी गरेका हुन् । उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले यसअघि नै ब्यालेस्टिक मिसाइलमा जडान गर्न मिल्ने सानो आकारको परमाणु हतियार तयार भएको यसअघि नै बताएको थियो । तर यस विषयमा सर्वोच्च नेता उनकै दाबी भनेफुर्सदमा
कोरियामा थारू कल्याणकारिणीको सम्मान तथा बिदाई सम्पन्न
सोल- थारू कल्याणकारिणी सभा कोरियाले पहिलो सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ । उसले गत मार्च ६ मा सोल दोङ्देमुनस्थित शुभेच्छा रेस्टुरेन्टमा चितवनका देव चौधरी, सुनसरीका राजेश चौधरी र मोरङका दिलिपकुमार खवासलाई बिदाइ तथा सम्मान गरेको हो । सस्थाले बिदाई तथा सम्मान पाउनेहरु दिलिप एक लाख वन देब एक लाख वन राजेश चौधरीलाई पचास हजार वन अध्यक्ष चौधरीले सहयोग स्वरूप हस्तान्तरण गरेका थिए | थारू युवाहरुकोफुर्सदमा
एन सि सि कोरियाको महासचिवमा सुन्दर लिम्वु र सचिवमा राजु तामाङ
सौल – दक्षिण कोरियामा रहेका सम्पुर्ण नेपालीहरुको अविभाबक एवं संघ संस्थाहरुको छाता संगठन “नेपाली सम्पर्क समिति”को महासचिवमा सुन्दर लिम्वु र सचिवमा राजु तामाङ लाई पदस्थापन गरिएको छ । एनसिसिको १५ अौ अधिवेशनबाट निर्वाचित महासचिव शान्ति लामाको राजीनामा पश्चात् लामो समय रिक्त रहेको महासचिव पदमा सचिवलाई र सचिवको रिक्त पदमा सदस्यलाई सर्वसम्मत चुनिएको हो । अध्यक्ष प्रेम कुमार शाहको अध्यक्षतामा संस्थाको कार्यालय दोंग्देमुनमा वैठक वसि पदाधिकारी तथा सदस्यहरूको सर्व सहमतिमा सोफुर्सदमा