Advertisement
SKIP THIS

एनसिसिले ब्लड क्यान्सर बिरामी प्रकाश राईको लागि सहयोग अभियान चलायो।


सौल –    ओखलढुङ्गा घर भै  इपिएस मार्फत कोरियामा काम गर्दै आइरहेका प्रकाश राई विगत केही समयदेखी ब्लड क्यान्सर जस्तो प्राण  घातक रोगबाट ग्रसित भइ हाल सुवनको क्याथोलिक हस्पिटलमा उपचार गराई रहेका छन् | उपचारको लागि रकम अभावले  राईको ज्यान जोखिममा परेकोले  दक्षिण कोरियामा रहेका समस्त नेपालीहरुलाइ   नेपाली सम्पर्क समितीले सहयोगको लागि आव्हान र अपिल गरेको छ। सहयोग लागि Woori Bank को खाता नं 1002844488694 (Khadka Krishna 010-59317786)मा रकम पठाउन सकिने ब्यबस्था गरिएको छ, भने निम्न ब्यक्तिहरुलाइ सम्पर्क गर्न अनुरोध  गरिएको छ । ०१०-४४०२९८४८( प्रेम कुमार शाह) ०१०-५९३९५०१२ (अन्जु केसी) ०१०-६८८०४८१८(जित गुरूङ) ०१०२८०५०७३२(भुवन कु वस्नेत)वुसान ०१०-३२४६८४११(सुन्दर लिम्बु) ०१०२१८२२९२२ (अार्यन वि. शाही) वुसान ०१०-५९५०८८५३(राजु तामाङ)
prakash rai lai visit
पहिलो चरणमा  प्राप्त सहयोग रकम|
 1. प्रेम कु शाह 21000 वोन कञ्चनपुर 2. अन्जु केसी 21000 वोन रूपन्देही 3. जित व गुरूङ 20000 वोन लम्जुङ 4.भुवन कु. वस्नेत 20000 वोन झापा 5.सुन्दर लिम्बु 20000 वोन पाँचथर 6.अार्यन वि. शाही 20000 वोन वाजुरा 7. राजु तामाङ 20000 वोन रसुवा 8.कृष्ण खड्का 10000 वोन म्यादी 9.ईश्वर क्षेत्री 15000 वोन रूपन्देही 10.सन्तोष दाहाल 25000 वोन अोखलढुङगा 11.रामु कंडेल 20000 वोन चितवन 12.प्रकास ढुङगाना 20000 वोन चितवन 13.महेस ढकाल 11000 वोन खोटाङ 14.सन्तोष अधिकारी 11000वोन धादिङ 15.प्रतिक बोहरा 15000 वोन ईलाम 16.अन्जित खत्री 10000 वोन दोलखा 17.विशाल शाह 11000 वोन कैलाली 18. कमल शाही 10000 वोन कञ्चनपुर 19. धर्मराज जोशी 21000 वोन कञ्चनपुर 20. यज्ञमान नायक 11000 वोन कैलाली 21. पदम भट्ट 10000 वोन दार्चुला 22. प्रेम चन्द 10000 वोन वैतडी 23. नवराज भट्ट 10000 वोन कञ्चनपुर 24.रुपन्देही संपर्क समिति 50000 वोन 25.राजेश बस्नेत 30000 वोन रूपन्देही 26.मेगसन गुरुंग 11000 वोन पोखरा 27.राम हरी श्रेष्ठ 10000 वोन धादिङ 28. सोम श्रेष्ठ 20000 वोन तनहुँ 29.प्रदीप राइ 10000 वोन पाँचथर 30.प्रभु राम राइ 10000 वोन सोलुखम्वु 31.अशोक राइ 10000 वोन धरान 32.मनोज लावती 10000 वोन पाँचथर 33. राधिका तामांग 10000 वोन नुवाकोट 34.गंगा आले 10000 वोन तनहुँ 35.माया गुरुंग 20000 वोन रूपन्देही 36.होम नाथ न्यौपाने 10000 वोन रूपन्देही 37.दुर्गा न्यौपाने 20000 वोन रूपन्देही 38.प्रितम गुरुंग 20000 वोन रूपन्देहि 39.राखी शाक्य 10000 वोन रूपन्देही 40. चित्र नेपाली 20000 वोन पोखरा 41.जनक पण्डित 10000 वोन नुवाकोट 42.सीताराम तिमल्सिना15000 वोन काभ्रे 43सपना लामा 20000 वोन काठमाडौं 44.पुष्कर पुन 20000 वोन म्याग्दी 45.तर्थराज सन्चाल् 20000 वोन कैलाली
सहयोगी सबै लाई बिशेष धन्यवाद |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...