Advertisement
SKIP THIS

तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

पुरण याम्फू राईको नेतृत्वमा किरात राई यायोक्खा दक्षिण कोरियाको नयाँ कार्यसमिति गठन

किरात राई यायोक्खा दक्षिण कोरियाको १२ औँ महाधिवेश सम्पन्न भएको छ। दोङ्देमुन स्थित निक नेपाल ट्राभल्सको सभाहलमा सम्पन्न महाधिवेशनले पुरण याम्फू राईलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ। यसैगरी वरिष्ठ उपाध्यक्षमा सुनिल राई , उपाध्यक्षमा – सुनिल वान्तवा राई, जुनल राई, श्री राई र सन्तोष राई चयन भएका छन्। महासचिवमा – छत्र राई, सचिवमा मौषम राई र बालकृष्ण राई चयन भएका छन्। भने कोषाध्यक्षमा – पुष्षा मुकारुङ राई र सह-फुर्सदमा

कोरिया आइपुगेको ५ महिनामै घातक रोगको सिकार भईन् निरूता महत, सहयोगका लागि अपिल

नेपालमा अहिले लहर नै चलेको छ १२ कक्षा वा स्नातक पास गरे पछि आफ्नो पारिवारिक स्थिति अनुसार कुनै देशमा गएर सुन्दर भविष्य बनाउने कल्पना गर्न थालने । यो सबै नेपाली युवाहरुको रहर मात्रा नभएर धेरै चाहिँ बाध्यता नै हो । त्यस्तै मध्येकी एक हो २१ बर्षिय निरूता महत ।  करिब पाँच महिना अगाडि केही रहर र केही विवशता बोकेर २१ बर्ष कै कलिलो उमेरमा सात समुन्द्र पारी दक्षिण कोरिया आईपुगेकीफुर्सदमा

प्रथम उल्सान कप फुटबल प्रतियोगिता २०२३ को उपाधि नाम्जी फुटबल क्लब बिजयी

बिश्व ब्यापी महामारी कोरोना कोभिड भाइरस रोगको प्रकोपबाट ग्रसित लामो समयको अन्तरालपछि उल्सान फुटबल क्लब र हिमालय फुटबल क्लबको संयूक्त रुपमा आयोजना गरिएको प्रथम उल्सान कप फुटबल प्रतियोगिताको उपाधि नाम्जी फुटबल क्लबले चुम्न सफल भएको छ । दक्षिण कोरियाको दक्षिणी भेगम़ा अवस्थित अति सुन्दर उल्सान शहरम़ा सम्पन्न भएको फाइनल खेलमा नाम्जी फुटबल क्लबको तर्फबाट रमेश गुरुङ्ग र सन्तोष शेर्माको १/१ गोलको मदतले गुनसान फुटबल क्लबलाई शुन्यको बिरुद्ध दुई गोलले पछिफुर्सदमा

किरात राई यायोक्खा कोरियाको महाधिवेशन जुलाई २ मा

किरात राई समुदायको साझा संस्था किरात राई यायोक्खा दक्षिण कोरियाको १२ औँ महाधिवेशन हुने निश्चित भएको छ। आगामि जुलाई २ तारिख आइतवारका दिन सौल दोङ्देमुन स्थित निक नेपाल ट्राभल्सको सभा हलमा कार्यक्रम आयोजना हुने संस्थाका अध्यक्ष पदम राईले जानकारी गराएका छ। कोरोना महामारीका कारण यस संस्थाको अधिवेशन पनि पछाडि धकेलिएको हो। प्राविधिक कारणले पत्र प्राप्त गर्न नसकेका संस्थाका प्रतिनिधी लगायत कोरियामा विभिन्न पेसामा आवद्ध रहेका नेपालीहरुलाई यसै समाचारलाई आधार मानेरफुर्सदमा

एनसीसी कोरियाद्वारा कार्यक्रम बाँडफाँड, छुसकमा चार सस्थाले सांगीतिक कार्यक्रम गर्ने

नेपाली सम्पर्क समिति (एनसीसी) द्वारा सांगीतिक कार्यक्रमको बाँडफाँड तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आइतवार दोङ्देमुन स्थित निक ट्राभलको हलमा भएको कार्यक्रममा आगामी छुसकमा ४ संस्थाहरुलाई सांस्कृतिक कार्यक्रम गर्न दिइने भएको हो । यस अनुसार छुसकको पहिलो दिन २८ तारिखमा सुर्खेत समाज दक्षिण कोरियाले कार्यक्रम गर्ने भएको छ । त्यस्तै दोश्रो दिन २९ तारिख सेल्टर स्थापना गर्ने उद्देश्यका साथ मकवानपुर कोरिया मन्च र स्याङ्जा परिवारले सांगीतिक कार्यक्रम गर्ने छ । छुसककोफुर्सदमा

लोकसेवा तैयारी गरिरहेका लिम्बूहरुलाई चुम्लुङ बुसान शाखाले एक लाख रुपैँया प्रदान गर्ने

लिम्बुहरूको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ बुसान कोरिया शाखाले लोकसेवा तयारी गरिरहेका लिम्बुहरूलाई प्रोत्साहन रकम प्रदान गर्ने भएको छ । ५० लाख वनको अक्षय कोष निर्माण गरी लोकसेवा तयारी गरिरहेका ५ जना लिम्बुहरू लाई जनही २० हजार रुपैयाँको दरले प्रदान गरिने कियाचु बुसान शाखाका अध्यक्ष सन्जोग कन्दङवाले बताए । सरकारी सेवामा समुदायगत चासो अभिवृद्धि गराउने उद्देश्यले प्रोत्साहन रकम प्रदान गर्न लागिएको हो । लोकसेवा तयारी कक्षाको प्रोत्साहन रकम प्राप्त गर्नकोफुर्सदमा

पूर्वाञ्चल सरोकार समाजको तेस्रो अधिवेशन सम्पन्न: अध्यक्षमा गजेन्द्र शेर्मा 

पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट गजेन्द्र शेर्माको नेतृत्वमा नयाँ कार्य समिति गठन भएको छ । पूर्वाञ्चलका १६ ओटा क्षेत्रीय र जातीय संस्थाको छाता संगठनको रुपमा रहेको समाजका अन्य पदाधिकारीमा बरिस्ठ उपाध्यक्ष चित्र कुमार घले, उपाध्यक्ष बिनोद बास्तोला रहेका छन् । त्यस्तै महासचिव केदार निरौला, सचिब कुबेर न्यौपाने र अबिरल बुढाथोकी चुनिएका छन् । कार्यसमितिको कोषाध्यक्ष दीपा राई, सह कोषाध्यक्ष सपना सेलिङ र सदस्यफुर्सदमा

छुसकका लागि NCC ले कार्यक्रम बॅाडफाड तथा अन्तर्क्रिया कार्यक्रम गर्ने

नेपाली सम्पर्क समिति (NCC) ले कोरियाको महान चॅाड छुसकको अवसरमा बिभिन्न संघसॅस्थाहरुले आयोजना गर्ने सास्कृतिक कार्यक्रम बॅाडफाड गर्ने मिति तय गरेको छ ।लामो समय कोभिड लगायत बिभिन्न कारणबस झन्डै निष्कृय अबस्थामा पुगेको संस्था लाई भर्खरै सौलमा भएको १८ औ महाधिबेशन पस्चात नयॅा कार्यसमितिले ब्युताएका छन । लामो ईतिहास बोकेको स.न.१९९३ मा स्थापना भई गौरबमय ईतिहास बोकेको सम्पुर्ण संघसंथा हरुको छाता संस्थाका रुपमा मानिदै आएको छ ।कार्यक्रमलाई भब्यताका साथ सफल बनाउनकाफुर्सदमा

कोरियाली बहुसांस्कृतिक बौद्धधर्म संघको प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब ११ जुनमा हुने

कोरियाली बहुसांस्कृतिक बौद्धधर्म संघको आयोजनामा प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब छुङ्छननाम्दोको आसान शहरमा अवस्थित युवोन युनिभर्सिटीमा जुनको ११ तारिख आईतबार हुने भएको छ । दक्षिण कोरियामा अवस्थित विभिन्न ८ देशका ९ वटा गुम्वाको संयुक्त संस्था कोरियाली बहुसांस्कृतिक बौध्दधर्म संघ (Korea Multicultural Buddhist Association) ले विश्वमा बौद्ध धर्मको माध्यमबाट नीतिगत रूपमा सबैको समस्याहरूको समाधान, भाईचारा, सदभाव, शान्ति, समृद्धि, कला र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्धेश्यले सन २०१९ डिसेम्बर १ माफुर्सदमा

एनसीसीको १८ औं अधिवेशन सम्पन्न अध्यक्षमा हरि खनाल

कोरियाको पुरानो संस्था नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको १८ औं अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनबाट हरि खनाल अध्यक्षमा चुनिएका छन् । कार्यसमितिका अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष आरती हेल्मो, उपाध्यक्ष हेम पाठक, हर्क बिष्ट र मनोज कुमार सुबेदी रहेका छन् । त्यस्तै महासचिव दीपक थापा मगर, सचिव आवि (दीपक)थापा, कोषाध्यक्ष हरि थापा रहेका छन् । त्यस्तै सदस्य सिर्जना लिम्वु र दिलु गुरुङ रहेका छन् । कोरियाको पुरानो मध्येकोफुर्सदमा

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...