तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
लमजुङ परिवारले गम बहादुर गुरुङको सम्झनामा श्रदान्जली सभा गर्ने

लमजुङ परिवार दक्षिण कोरियाले गम बहादुर गुरुङको सम्झनामा श्रदान्जली सभा गर्ने भएको छ । आईतबार हुने कार्यक्रम जीहाङको नागार्जुन गुम्बामा हुनेछ । संस्थाका अध्यक्ष मेघ प्रसाद वाइबाले दिएको जानकारी अनुसार बिहान साढे १० बजेबाट लामाले मृतकको नाममा मोलाम पूजापाठ गरेर कार्यक्रम सुरु गर्ने छन् । पूजापाठ एक घण्टा चल्ने छ । दिउँसो १२ बजे देखि श्रदान्जली सभा हुनेछ । ‘दक्षिण कोरियामा रहेका हामी नेपालीहरुको अभिभावक नेपाली राजदुतावास सौल लगायत विभिन्नफुर्सदमा
लमजुङ परिवार दक्षिण कोरियाको १४ औं अधिवेशन सम्पन्न : अध्यक्षमा मेघप्रसाद वाईवा

लमजुङ परिवार दक्षिण कोरियाको १४ औं अधिवेशन सम्पन्न भएको छ । शनिवार भएको अधिवेशनबाट मेघप्रसाद वाईवाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष सन्तोष धिंगल दुरा, उपाध्यक्ष सुक गुरूङ, रोशन गुरूङ रहेका छन् । कार्यसमितिको महासचिब गम गुरूङ छन् भने सचिवमा क्रितिका गुरूङ, कोषाध्यक्ष कमला गुरूङ, सह कोषाध्यक्ष शान्ता तामाङ छन् । सदस्यहरूमा रमेश अधिकारी क्षेत्री, हर्क गुरूङ, बिकास गुरूङ, पूर्ण गुरूङ, तपल गुरूङ, तारा गुरूङ, रितुफुर्सदमा
काेरियामा गैर आवासीय नेपाली संघकाे समानन्तर समिति गठन

गैर आवासीय नेपाली संघको केन्द्रीय महाधिवेशन नजिकिदै गर्दा विबाद पनि बढ्दै गएको छ । कोरियामा सोमबार गैर आवासीय नेपाली संघको समानन्तर समिति गठन भएको छ । विपिन कुमार गुरुङको अध्यक्षतामा गठन भएको समितिमा उपाध्यक्ष महेश बजगाई र जीत कुँवर छन् । महासचिवमा प्रशान्तराज बानिया, सचिवमा अवदेशराज चौरिसिया छन् । सहकोषाध्यक्ष मदन गौतम, युवा संयोजक अजय सोडारी, महिला संयोजक सोरी रानाभाट छन् । त्यस्तै सदस्यमा युवराज गौतम, नेश शर्मा, अविरल रामफुर्सदमा
कोरियन एयरको उडान प्रतिबन्ध ल्याउने तयारी

नेपाल उड्डायन प्राधिकरणले कोरियन एयरको उडानमा प्रतिबन्ध लगाउने तयारी गरेको छ। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले कोरियामा नियमित उडानको लागि प्रक्रिया थालेको महिनौ बितिसक्दा पनि विभिन्न बाहाना गरेर ढिलासुस्ती गरेको कारण कोरियन एयरलाई उडानमा प्रतिबन्ध लगाउने तयारी गरेको प्राधिकरणले जनाएको छ । नागरिक उड्डयान निकायले अनेक बहानाबाजी गरेर बर्षौसम्म निगमको जहाजका लागि उडान अनुमति नदिएको कारण प्रतिबन्ध लगाउने तयारी गरेको बताउँदै प्राधिकरणका एक कर्मचारिले ‘हाम्रो देशको जहाज कोरिया उडानको लागिफुर्सदमा
राजधानी सौलमा पर्यावरणमैत्री ट्रान्जिट पास ‘क्लाइमेट कार्ड’ सुरु हुने

कोरियाको राजधानी सौलमा सन् २०२४ बाट असीमित ट्रान्जिट पास ‘क्लाइमेट कार्ड’ सुरु हुने भएको छ । पर्यावरणमैत्री यात्रालाई प्रवर्द्धन गर्दै जीवनयापनमा बढ्दो लागतसँग जुधिरहेका बासिन्दाहरूलाई आर्थिक राहत प्रदान गर्ने लक्ष्य सहित यस्तो काड प्रयोगमा ल्याउन लागेको सौल महानगरले सोमबार जनाएको हो । “क्लाइमेट कार्ड” नाम दिइएको यातायात पास मार्फत सियोलका सबै सबवे मार्गहरूमा आवतजावत गर्न सकिनेछ । लाइनहरू 1 देखि 9 सम्म, साथै Gyeongui-Jungang लाइन, Bundang Line, Gyeongchunफुर्सदमा
इलाम चियाबारी सांगितिक धमाकाको तैयारी अन्तिम चरणमा

इलामेली समाजले छुसकको अवसरमा आयोजना गर्न लागेको सांगितिक कार्यक्रमको तैयारी अन्तिम चरणमा पुगेको छ। हिजो दोङ्देमून स्थित निक नेपाल ट्राभल्सको सभाहलमा आयोजित चियापान तथा छलफल कार्यक्रममा सांगितिक धमाकाको तैयारीका बारेमा जानकारी गराएको थियो। सेप्टेम्बर ३० मा आयोजना हुने यस कार्यक्रममा लोक गायक प्रकाश सपुत, युवा पुस्ता माझ धेरै रुचाइएका गायक एकदेव लिम्बू, गायिका रचना रिमाल, दिपा सुहाङ, गायक लक्ष्मण लिम्बू र पदम राइको प्रस्तुति रहनेछ्। १० जनाको समूहमा आउनेलाई एउटाफुर्सदमा
कोरियामा आत्महत्या नौ प्रतिशतले बढ्यो

दक्षिण कोरियामा आत्माहत्य गरेर मृत्यु हुनेको संख्या करिब नौ प्रतिशतले बढेको छ । स्थानीय आत्महत्या रोकथाम एजेन्सीका अनुसार वर्षको पहिलो आधामा वार्षिक रूपमा नौ प्रतिशतले बढेको हो । आईतवार सार्वजनिक तथ्याङ्क अनुसार अल्पसंख्यक मानिसहरूले महामारीबाट सामान्य अवस्थामा फर्कने प्रयासमा बढी कष्ट भोगिरहेको कारणले यस्तो अवस्था सृजना भएको हो । कोरियामा जनवरी र जुन बीचमा कुल ६,९३६ जनाले आत्महत्या गरेका छन् । गत वर्षको सोही अवधिमा ६,३७५ आत्महत्या भएको थियो ।फुर्सदमा
मनाङ परिवार दक्षिण कोरियाको ११ औं अधिवेशन हुंदै।

२०२३ सेप्टेम्बर ०८, सिउल , कोरिया। मनाङ परिवार दक्षिण कोरियाको ११ औं अधिवेशन २०२३ तथा वनभोज कार्यक्रम आगामी मिति सन् २०२३ सेप्टेम्बर २८ देखि ३० तारिख हुने भएको छ। सन् २००१ मा दक्षिण कोरियामा स्थापना भएको मनाङ जिल्लाबासीहरुको साझा संस्था मनाङ परिवारले विभिन्न मानवीय सेवा, सामाजिक कार्यहरु र खेलकुद क्षेत्रमा आफूलाई सकृय बनाउंदै आईरहेको छ। हिमाल पारिको जिल्ला भनेर परिचित मनाङ जिल्ला पर्यटकीय हिसाबले महत्वपूर्ण गन्तव्यको रुपमा लिने गरिन्छ ।फुर्सदमा
गर्मी सम्बन्धी गम्भीर रोग तीन गुणा बढे राजधानी सियोलमा

सियोलमा गर्मी सम्बन्धी रोगहरू तीन गुणा बढेका छन् । स्वास्थ्य अधीकारीका अनुसार यस गर्मीमा गम्भीर गर्मी सम्बन्धी रोगहरूको संख्या अघिल्लो बर्षको तुलनामा तीन गुणा वृद्धि भएको देखेको हो । सियोल मेट्रोपोलिटन फायर एण्ड डिजास्टर म्यानेजमेन्ट हेडक्वार्टरका अनुसार मे १५ र अगस्ट ३१ बीचमा ९११ आपतकालीन कलहरू मार्फत कुल १५८ केसहरू रिपोर्ट गरिएको थियो। यो वर्षको तथ्याङ्क गत वर्ष रेकर्ड गरिएका ५० केसभन्दा झण्डै तीन गुणा बढी हो। ती बिरामीहरूफुर्सदमा
कोरियामा १२ लाख ६० हजार युवा बेरोजगार, आधा भन्दा बढी डिग्री होल्डरहरु

दक्षिण कोरिया धेरै देशका युवाहरुका लागि रोजगारको मुख्य गन्तव्य हो । त्यसैले यहाँ कोरियनहरुनै बेरोजगार छन् भन्दा धेरैलाई पत्याउन गाह्रो पर्न सक्छ । तर एक सरकारी तथ्याङ्क अनुसार १.२६ मिलियन अर्थात् १२ लाख ६० हजार युवाहरु बेरोजगार रहेको पाईएको छ । जसमध्ये आधाभन्दा बढीसँग एसोसिएट डिग्री रहेको देखाएको छ । तथ्याङ्क विभाग कोरियाले मे महिनामा गरेको “युवा जनसंख्याका लागि आर्थिक रुपमा सक्रिय जनसंख्या सर्वेक्षण मे २०२३”को नतिजाले यस्तो तथ्य फेलाफुर्सदमा