Advertisement
SKIP THIS

बुसानमा नेपाली चलचित्र ‘गाजलु ‘


बिनोद बान्तवा
कोरियाको बुसानमा “बुसान नेपाली आवास गृह ” सहयोगार्थ नेपाली चलचित्र ‘गाजलु ‘ प्रदर्शण गरिने भएको छ  । बुसानमा स्थापित सामाजिक सघ सस्थाहरुले सयुक्त रुपमा गत जुलाइ 3  बाट सन्चालनमा ल्याएको आपत बिपतमा परेका , बिरामी परेका र काम छोडेर बसेका नेपाली हरुका लागि बस्ने नेपालिहरुको साझा घर ” बुसान नेपाली आवास गृह” लाई थप ब्यवस्थित बनाउनको लागि गृहलाइ चाहिने आधारभुत अत्यावश्यक सामान ब्यवस्था गर्ने उदेश्य लिएर आवास गृह ब्यवस्थापन समितिले यहि आउदो जुलाइ 31 गते आइतबार बुसानमा नेपाली चलचित्र ” गाजलु ” प्रदर्शण गर्ने भएको हो  ।
रोमान्टिक लभस्टोरी फिल्म ‘गाजलु’ मा ड्रीम्स, होस्टेल जस्ता सफल चलचित्रमा अभिनय गरिसकेका अहिलेका लोकपृय युवा स्टार नायक अनमोल के सि रहेका छन भने अपोजिटमा पुर्व मिस नेपाल सुष्टि श्रेष्ठ रहेकि छिन । जुन 10 बाट प्रदर्शनमा आएको यस फ्लिममा सलोन बस्नेत, गौरव पहारी, मेनुका प्रधान, गौरी मल्ल पनि फिल्ममा मुख्य भुमिकामा रहेका छन । सफल फिल्महरु दिएका निर्देशक हेमराज बिसी फिल्मका निर्देशक हुन ।
द. कोरियामा भने ‘गाजलु’ लाई आदिबासी जनजाती महासघ द. कोरिया र बुसान नेपाली आवास गृह ब्यवस्थापन समिति बुसानको सहकार्यमा प्रदर्शन गर्न लागिएको हो । फिल्म प्रदर्शनबाट आएको सबै मुनाफा नेपालिको हितका लागि सामाजिक कार्यमा लगानी गरिने भएकोले यस कार्यलाइ सफल बनाउन बुसान आसपासका सम्पुर्ण नेपाली दाजुभाइ दिदी बैनीहरुलाई आवास गृहका सम्योजक सङ्गीत अधिकारी र उपसम्योजक रबिन राईले हार्दिक अनुरोध गरेका छन् ।
 ‘गजलु ‘ लाई कोरियाको राजधानी सोलमा यहि 24 जुलाइ 2016 झोगेसा गुम्बा को हलमा देखाइने जानकारि आ. ज. महासघका उपाध्यक्ष कुमार भुजेल गराए ।
बुसानको फ्लिम हल – 다누림 센터 लाइन न. 2 주례 역 (सासाङ छेउ)
सम्पर्क- सङ्गीत अधिकारी(010-862-41977) NCC बुसान
रबिन राई ( 010-291-36772) NRN बुसान
प्रशन्न पौडेल ( 010 57089475) नोक्सान ने. प.
शिला राई (010 27806612) कि रा या बुसान
जोसेफ मगर (010 68693710) मगर सघ बुसान
चन्द्र कार्की( 010 59274881) सु.प. समाज
प्रतिमा आले ( 010 40392430) प्र .ने .म. सघ
कुमार भुजेल (010 91082035) आ.ज.महासघ

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...