८८ जनाको एमआरपी आयो
फोनिज कोरिया संवाददाता
सोल- बुधबार ७५ जना नेपाली कामदारको एमआरपी नेपालबाट आइपुगेको सोलस्थित नेपाली राजदुताबासले जनाएको छ |चैत्र महिनामा आवेदन दिएकाहरुको एमआरपी आएको हो |त्यस्तै पेन्डीङमा रहेका १३ जनाको एमआरपी पनि आएको र ७ जना आवेदकको एमआरपी मिस्टेक भएको दूताबासले जनाएको छ | एमआरपी बिबरण निम्न अनुसार छ :- Copy of 2071.12.23 lot 16