Advertisement
SKIP THIS

गुन्पो नेपाली संगतीले पनि राहत संकलन गर्दै


रोशन राई, सोल – बैशाख १२ गते शनिबार गएको बिनाशकारी महाभुकम्पले ठूलो मानवीय क्षती पुर्याएको र भौतिक संरचना ध्वस्त भएकोमा शोकमग्न भएको “गुन्पो नेपाली संगति”ले पनि नेपालको गोरखा जिल्लालाई मध्य नजर गरी ” राहत संकलन अभियान्” सुरु गरेको छ ।

” गुन्पो नेपाली संगति”का पास्टर इजोक थापाले, ” नेपालमा महाभुकम्पले हजारौँको ज्यान गएको छ, भौतिक संरचना ध्वस्त छन यद्धपी बाँचेका घाइते तथा पीडितहरु को लागी थोरै-थोरै सहयोग पठाउन सकियो भने पनि केहि राहतमा मद्धत पुग्नेछ ” भन्दै उनले थपे, ” हामिले सुरु गरेको राहत अभियानमा सबै नभएपनी संगती मा उपस्थित हुने साथिहरु सँग सहयोग बटुलेर चाँडै पठाउने छौँ ।”

कोरियामा राहत संकलन अभियान धेरै सङ्घ्-संस्थाले गरिरहेको भएपनी गुन्पो संगतिले पनि यस्तो महाबिपत्ती मा छुट्नु हुँदैन भनेर यो अभियानमा जुटेको, कुरा थापाले थप्नुभयो ।

यस्तो बिपत्तिको सहयोग अभियानमा सबै नेपालीहरु लाई नछुट्न पनि गुन्पो नेपाली संगतिले हार्दिक अपिल गरेको छ । सहयोग गर्न चाहनुहुने हरुले खाता न (४०५०७५८४००१०१४ 키업 बैंक , थापा मगर इजोक) मा ट्रान्स्फर गरी गुन्पो नेपाली संगती को फेसबूक पेज मा जानकारी गराई दिनु हुन पनि गुन्पो नेपाली संगतिले हार्दिक अनुरोध गरेको छ ।

सम्पार्क ब्यक्ती हरु :
१), किरो गुरुङ ०१०- ९९४१००१२
२), इजोक थापा ०१०-८६९१५०३७
३), अमर परियार ०१०-४९२३१९७५
४), शान्ती गुरुङ ०१०- ८८३८९७९२
५), गोपाल परियार ०१०-७२८८०५९६
६), सजना महर्जन ०१०- ५९५७६३९७

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • गम्भिर रोगसँग संघर्षरत विरामी डिस्चार्जका लागि सहयोग अपिल
  • गम्भिर रोगसँग संघर्षरत विरामीलाई सहयोगको अपिल
  • पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन
  • खोटाङ हलेसी सांगितिक सौगातको आयव्यय सार्वजनिक
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...