Advertisement
SKIP THIS

राजनीति सफा गरि देश निर्माण गरौ -नारायणकाजी श्रेष्ठ (भिडियो सहित)


एकीकृत नेकपा माओबादीका उपाध्यक्ष तथा विदेश बिभाग प्रमुख नारायणकाजी श्रेष्ठले राजनीति सफा गरेर देश निर्माण गर्नु पर्ने बताएका छन । गत आईतबार सौल स्थित नेपाल हाउसमा नेपाल जनाधिकार मन्च कोरियाले आयोजना गरेको कार्यक्रममा बोल्दै श्रेष्ठले सो कुरा बताएका हुन् ।

“संघिय लोकतान्त्रिक कार्यन्वयनको लागि सम्पूर्ण देशभक्त राजनीतिक शक्तिहरु बिचको एकता आवश्यकता र सम्वृद राष्ट्र निर्माणको लागि प्रबासिएका नेपालीहरुको भूमिका” बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै राजनीतिक दलहरु चरम सत्ता लोलुप प्रवृति र सत्ता सत्ताको लागि सत्ता पैसाको लागि मात्रै प्रयोग गरेकोले देश बिकासको मुख्य समस्या रहेको बताए ।

संबिधान कार्यन्वयन सम्ममा राष्ट्रिय एकता सहमति र सहकार्य र राष्ट्रिय सहमति हुनु पर्नेमा जोड दिदै राष्ट्रलाई सारभौम सत्ता घोषणा गर्ने अनि बैदेशिक हस्तक्षेप जारी रहने हो भने देश नब उपनिवेश हुने आशंका समेत व्यक्त गरे ।

http://https://www.youtube.com/watch?v=bSvRCzDRGQ0
भारतले संबिधान रोक्ने कोसिसका बाबजुद संबिधान घोसणा गरेको उल्लेख गर्दै अघोषित नाकाबन्दी गरेको बताउदै अन्तत भारतकै नेताहरुको बिरोध, अन्तर्राष्ट्रिय दबाब र नेपाली जनतामा भारत प्रतिको नकारात्मक दृष्टिकोणको दिर्घकालिन असरको कारण अघोषित नाकाबन्दी फिर्ता लिएको बताए
अन्तरक्रिया कार्यकममा बोल्दै ओएनएफ अध्यक्ष शालिकराम बस्यालले रेमिट्यान्सले व्यक्तिको क्षणिक आबस्यकता मात्रै पूर्ति भएको बताए र प्रबाशमा रहेर सेवाको राजनीति गरेको जिकिर गरे ।

 

http://https://youtu.be/E5IyJZmnRvw

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...