Advertisement
SKIP THIS

ड्रिम्सको आधिकारिक प्रमोसन सम्पन्न


सोल-अप्रिल ३ मा सउलमा प्रर्दशन हुने अनमोल केसि अभिनित नेपाली कथानक चलचित्र ड्रिम्सको नेपाल हाउस दोङ्देमुनमा एक्टिभ युथ ग्रुपले पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
नेपालि राजदुतावास श्रमसहचारि अनिल गुरुङ र एन आर एन एका अध्यक्ष राजु क्षेत्री वोमन फर वोमनकी अध्यक्ष मल्लिका थकाली, एन आर एन उपाध्यक्ष जुनु गुरुंग, प्रवासी मञ्चका अध्यक्ष शालिकग्राम बसेल लगायतकाले लगायत कोरिया विभिन्न संघसंस्थाका पदाधिकारीहरुले संयुक्त रुपमा ड्रिम्सको प्रमोसन गरेका थिए ।

 

कोरियामा अनलाईन वेभ टिभि लगायत दर्जन मिडियाहरुका सञ्चारकर्मीहरुको उपस्थितिमा पत्रकार सम्मेलन भएको हो ।एक्टिभ युथ ग्रुप साउथ सो फिल्मको प्रर्दशनबाट उठेको रकम भुकम्प प्रभावित क्षेत्रको विधालय पुर्ननिर्माण सहयोग गर्ने भएको छ ।
होस्टेल र जेरि जस्तो सफल फिल्म खेलिसकेका अनमोल केसिको ड्रिम्स निकै राम्रो फिल्म भएकोले दर्शकहरुले हेरेर मनोरञ्जन लिन एक्टिभ युथका सदस्य एल।वि श्रेष्ठले आग्रह गरे ।फिल्म चल्ने मिति अप्रिल ३,जुङ्गु कुग्मिन हेग्वान दोङ्देमुन,कवड्डि कवड्डि र परदेशि चलेको हलमा प्रर्दशन हुदैंछ ।
टिकट कुमारि भान्छा घर दोङ्देमुन,मिठो नेपाली खाना दोङ्देमुन,हिमालय स्टोरी सुवन लगायतका ठाउबाट लिन सकिनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...