चलचित्र ‘पशुपतिप्रसाद ‘कोरियाका विभिन्न शहररुमा प्रर्दशन हुदैं


सोल-सामाजीक यथार्थ घटना तथा परिबेशलाई समेटेर बनाइएको नेपाली चलचित्र ‘पशुपति प्रसाद’ दक्षिण कोरियाका विभिन्न शहरहरुमा प्रर्दशन हुने भएका छन् ।
कोरियास्थित राइजिङ स्टार ग्रुप जिन्जुले आधिकारिक रुपमा भित्र्याएको चलचित्र पशुपति प्रशाद कोरियामा पनि पर्दर्शन गर्ने तयारी गरेको गु्रपका संस्थापक संतोष कुमार राईले बताए ।साथैं उनले कोरियाको मुख्य मुख्य सहरहरुमा चलचित्र पर्दर्शनी सम्बन्धि सम्पुर्ण आबश्यक तयारी पूरा जानकारी गराएका छन् ।

 

कोरियाको सहरहरु किम्हेमा २१ फेब्रुअरी ,सुन्छ्नमा २८फेब्रुअरी,खजेदो मा ६ मार्च,जिन्जु मा २० मार्चमा प्रदर्शन हुने निश्चित भैंसकेको छ ।संस्थापक राईको अनुसार सौल,थेगु,जेजुदो लगायत अन्य सहरहरुमा शिघ्र पर्दर्शनको तयारीमा रहेको छ ।आयोजकले नेपाली चलचित्र बजारमा बर्षकै उत्कृष्ट चलचित्र पशुपती प्रसादलाई कोरियामा सफल पारिदिनका लागि नेपाली समुदायलाई हार्दिक अनुरोध समेत गरेको छ ।
निर्देशक दिपेन्द्र के खनालद्वारा निर्देशित तथा नेपालबाट ओस्कार अवार्डमा छ्नौट हुन सफल चलचित्र टलकजङ्ग भर्सेज टुल्केका मुख्य पात्र टुल्के तथा लेखक खगेन्द्र लामिछानेद्वारा लिखित तथा अभिनित यस चलचित्र पशुपति प्रसाद नेपालमा ब्याबसायिक रुपमा सफल यस चलचित्रमा नेपाली कुरिती, परम्परा,सामाजिक उत्पीडन जस्ता सामाजिक घटनाहरुलाइ समेटेर निर्माण गरिएको छ ।

१-फेब्रुअरी २१ ,किम्हे कल्चर सेन्टर किम्हे,

Gimhae cultural center

김해 문화원 경남 김해시 분성로 225

किम्हे टर्मिनलको अगाडि दिनको -१२ बजे

आयोजक -NRN ख्याङनाम

NRN ख्याङ्गनामको अक्षय कोष स्थापनार्थ

सम्पर्क न-01066683812,01026557675

२- फेब्रुअरी २८ सुन्छ्न, 전남 순천시 삼산로 16 (석현동) 순천문화예술회관

सुन्छ्न थेहाक्यो बाट ५ मिनेटको दुरिमा

अयोजक -EPS youth Nepal(EYN)

भुकम्प पिडितको सहयोगार्थ l

सम्पर्क न- 010-5857-1287, 010-4193-4786 ,

३-मार्च ६ खजेदो, 경상남도 거제시 장승포동 654-1 거제대학교 긍지홀 (대강당)

खजे टर्मिनलबाट हिडेर १० मिनेट ट्याक्सीमा 3000 वन लाग्ने

आयोजक-राइजिङ्ग स्टार ग्रुप

भुकम्पबाट भत्किएका बिधालय भवन पुनःनिर्माण सहयोगार्थ

सम्पर्क न- 01022319199,01096416621

४-१३ मार्च थेगु, 대구광역시 북구 복현로 35 영진 전문대학 국제협력관

थोङ थेगु यगबाट ट्याक्सीमा ३००० वन थेगु यग,फानलदोङ बाट ट्याकसि मा ५००० वन लाग्ने

आयोजक-द नेपलिज ग्रुप,

थेगु भुकम्पबात भत्किएको बिध्यालय भवन पुन निर्माण सहयोगार्थ

सम्पर्क न- 01048566101,01049792446

५-मार्च २० जिन्जु 경남 진주시 동지로 33 경남과학 기슬대학요

खोसक बस टर्मिनलबाट २ मिनेट को दुरिमा

आयोजक-जिन्जु कोरिया नेपाली समाज

जिन्जु शेल्टर सन्चालन सहयोगार्थ

सम्पर्क न-01048891217, 01021806693

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...