चलचित्र ‘पशुपतिप्रसाद ‘कोरियाका विभिन्न शहररुमा प्रर्दशन हुदैं
सोल-सामाजीक यथार्थ घटना तथा परिबेशलाई समेटेर बनाइएको नेपाली चलचित्र ‘पशुपति प्रसाद’ दक्षिण कोरियाका विभिन्न शहरहरुमा प्रर्दशन हुने भएका छन् ।
कोरियास्थित राइजिङ स्टार ग्रुप जिन्जुले आधिकारिक रुपमा भित्र्याएको चलचित्र पशुपति प्रशाद कोरियामा पनि पर्दर्शन गर्ने तयारी गरेको गु्रपका संस्थापक संतोष कुमार राईले बताए ।साथैं उनले कोरियाको मुख्य मुख्य सहरहरुमा चलचित्र पर्दर्शनी सम्बन्धि सम्पुर्ण आबश्यक तयारी पूरा जानकारी गराएका छन् ।
कोरियाको सहरहरु किम्हेमा २१ फेब्रुअरी ,सुन्छ्नमा २८फेब्रुअरी,खजेदो मा ६ मार्च,जिन्जु मा २० मार्चमा प्रदर्शन हुने निश्चित भैंसकेको छ ।संस्थापक राईको अनुसार सौल,थेगु,जेजुदो लगायत अन्य सहरहरुमा शिघ्र पर्दर्शनको तयारीमा रहेको छ ।आयोजकले नेपाली चलचित्र बजारमा बर्षकै उत्कृष्ट चलचित्र पशुपती प्रसादलाई कोरियामा सफल पारिदिनका लागि नेपाली समुदायलाई हार्दिक अनुरोध समेत गरेको छ ।
निर्देशक दिपेन्द्र के खनालद्वारा निर्देशित तथा नेपालबाट ओस्कार अवार्डमा छ्नौट हुन सफल चलचित्र टलकजङ्ग भर्सेज टुल्केका मुख्य पात्र टुल्के तथा लेखक खगेन्द्र लामिछानेद्वारा लिखित तथा अभिनित यस चलचित्र पशुपति प्रसाद नेपालमा ब्याबसायिक रुपमा सफल यस चलचित्रमा नेपाली कुरिती, परम्परा,सामाजिक उत्पीडन जस्ता सामाजिक घटनाहरुलाइ समेटेर निर्माण गरिएको छ ।
१-फेब्रुअरी २१ ,किम्हे कल्चर सेन्टर किम्हे,
Gimhae cultural center
김해 문화원 경남 김해시 분성로 225
किम्हे टर्मिनलको अगाडि दिनको -१२ बजे
आयोजक -NRN ख्याङनाम
NRN ख्याङ्गनामको अक्षय कोष स्थापनार्थ
सम्पर्क न-01066683812,01026557675
२- फेब्रुअरी २८ सुन्छ्न, 전남 순천시 삼산로 16 (석현동) 순천문화예술회관
सुन्छ्न थेहाक्यो बाट ५ मिनेटको दुरिमा
अयोजक -EPS youth Nepal(EYN)
भुकम्प पिडितको सहयोगार्थ l
सम्पर्क न- 010-5857-1287, 010-4193-4786 ,
३-मार्च ६ खजेदो, 경상남도 거제시 장승포동 654-1 거제대학교 긍지홀 (대강당)
खजे टर्मिनलबाट हिडेर १० मिनेट ट्याक्सीमा 3000 वन लाग्ने
आयोजक-राइजिङ्ग स्टार ग्रुप
भुकम्पबाट भत्किएका बिधालय भवन पुनःनिर्माण सहयोगार्थ
सम्पर्क न- 01022319199,01096416621
४-१३ मार्च थेगु, 대구광역시 북구 복현로 35 영진 전문대학 국제협력관
थोङ थेगु यगबाट ट्याक्सीमा ३००० वन थेगु यग,फानलदोङ बाट ट्याकसि मा ५००० वन लाग्ने
आयोजक-द नेपलिज ग्रुप,
थेगु भुकम्पबात भत्किएको बिध्यालय भवन पुन निर्माण सहयोगार्थ
सम्पर्क न- 01048566101,01049792446
५-मार्च २० जिन्जु 경남 진주시 동지로 33 경남과학 기슬대학요
खोसक बस टर्मिनलबाट २ मिनेट को दुरिमा
आयोजक-जिन्जु कोरिया नेपाली समाज
जिन्जु शेल्टर सन्चालन सहयोगार्थ
सम्पर्क न-01048891217, 01021806693