Advertisement
SKIP THIS

विदेशमा बस्ने ओखलढुंगेलीहरु भूकम्प पीडितको राहत संकलनमा जुटे


कतार

यो दु:खद समयमा विभिन्न देशमा कार्यरात ओखलढुंगा हरु यति बेला आफन्त गुमाएको पिडा घर बिहिन भएको अबस्थामा पिडा सगै विभिन्न देशबाट भुकम्प पीडित को लागि सहयोग संकलन सुरु गरिएको जानकारी समाज सेबि किशोर सुनुवारले दिए ।
हाल कतारबाट घोषणा गर्दै हित बहादुर खड्का को सयोजक मा नौ सदस्य कार्य सिमित गठन गरिएको कुरा सयोजक खड्काले बताए ।

यति बेला आफन्तहरु खुल्ला आकश मुनि बस छ । आजसम्म गाउँ गाउँमा राहत न पुगेर पीडित हरु को आशु सगै हाम्रो प्राबस मा रहेकोे सम्पुर्ण नेपाली यति आखा न रसाएको कस्को होला नेपाली हरु को एउटा कालो दिन भएको महसुस गरिएको छ जति सकिन्छ तेति सहयोग गरौ पीडित को हात हातमा राहत पुराउने हाम्रो योजना भएको ले विभिन्न देशमा रहेकोे सम्पुर्ण नेपालीहरु अपिल गर्द्छौ हजुर को साथ यति बेला चहाएको छ ।

हाम्रो कतार मलेसिया कोरिया अमेरिका सिङ्पुर साउदी लगायत अन्य देशमा समेत सयोजक घोषणा गर्दै जाने छौ । मलेसियामा ङावाङ नुरि शेर्पा सयोजक हुनु हुन्छ तेस्तै साउदी मा सुजन लामा सयोजक हुनु हुन्छ भने अन्य देशमा समाज सेबि संघ सस्था सग सहाकार्य गर्दै ओखलढुंगा भुकम्प पीडितहरु को एउटा टोलि बनाएर राहत वितरण गर्ने योजना भएको ले सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरु हर्दिक अनुरोध गर्द्छौ सेवा नै धर्म हो अन्य देशमा सयोजक सहित को कार्य समिति घोषणा गर्दै जाने कुरा युरोप र गल्फ सयोजक समाज सेबि किशोर सुनुवार ले बताए ।
ओखलढुंगा बसि हरु विभिन्न देशमा रहेकोे हुने ले आउने दिनमा ओखलढुंगा सेवा समाज समेत गठन गर्ने योजना भएको हुँदा सम्पुर्ण जिल्ला बसिहरु सम्पर्क मा आईदिनु हुन समेत हर्दिक अपील गरिएको छ । यो अभियानबाट भुकम्प पीडितहरु सानू सहयोग पुगने आशा लिएको छौ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...