सोल/कोरिया- रुपन्देही सम्पर्क समिती द. कोरियाले गौतम बुद्ध अवार्ड -२०१६ श्रम सहचारी अनिल गुरुङ लाइ प्रदान गरेको छ । गत फेब्रुअरी ८ मा सेतिमादी सांस्कृतिक कार्यक्रममा उक्त अवार्ड प्रदान गरेको हो । प्रत्येक २/२ बर्षमा प्रदान गरिने गौतम बुद्ध अवार्ड यो पटक भने श्रम सहचारी गुरुङ सम्मानित भएका छन् ।
कोरियामा रहेका नेपालीहरुलाई सामाजिक क्षेत्रमा उल्लेख्य योगदान गर्ने विशिष्ट व्यक्तिलाई यो अवार्डले सम्मान गर्दै आएको छ । गुरुङ सन् २०१२ मा कोरिया प्रवेश गरी कार्य अबधिभर ईपीएस र अन्य भिसामा कोरियामा रहेका नेपाली हरुको सेवामा अहोरात्र खटि सहयोग पुर्याए बापत श्रम सहचारी अनिल गुरुङ लाई गौतम बुद्ध अवार्डले समान् गरेको रुपन्देही सम्पर्क समितिले जनाएको छ ।
२०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्।
जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको...
सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित...
नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार पत्रकार महासंघको...