Advertisement
SKIP THIS

दोलखाली भेला तथा चिट्ठा कार्यक्रम सम्पन्न


 
सोल – दोलखाली समाज द.कोरियाद्वारा आयोजित भाग्यशाली उपहार योजना भब्य रूपमा सम्पन्न भएको छ।दोलखाली समाजका अध्यक्ष श्री दिपेन्द्र अधिकारीको सभापतित्वमा गरिएको कार्यक्रम अपांग तथा भुकम्प पीडित बालबालिकाको शिक्षामा सहयोग गर्ने उदेश्यका साथ आयोजना गरिएको थियो |

 

 

उक्त कार्यक्रममा जनअधिकार मञ्चका अध्यक्ष श्री गणेश कालीकोटे,प्रवाशी मञ्च द.कोरियाका अध्यक्ष सालिक बस्याल,जनसम्पर्क समिति द.कोरियाका महामन्त्री जितेन्द्र महत्ता साथै अन्य अतिथिहरु सुरेन्द्र आचार्य,लालकाजी बस्नेत,शेर साङ्बो शेर्पा लगायत अन्य दोलखालीको उत्साहजनक उपस्थिति रहेको थियो।उक्त भाग्यशाली चिट्ठा कार्यक्रम पारदर्शी तरिकाले टि टि बल मार्फत खोलिएको थियो।

 

 
जसमा: निर्णायक मन्डलमा क्रमशः अमृत दाहाल,गोपाल अधिकारी र सुरेन्द्र आचार्य रहनुभएको थियो। प्रथम पुरस्कार:१.५ तोला सुन चिट्ठा नम्बर 831का छिङ्गु सिङले प्राप्त गर्नुभएको छ।दोस्रो पुरस्कार ल्यापटप चिट्ठा नम्बर 399का पेम डोमा शेर्पाले हात पार्नु भएको छ।तृतीय पुरस्कार सामसुङ ग्यालेक्सी नोट फो चिट्ठा नम्बर 601का दिलिप धितालले प्राप्त गर्नु भएको छ।त्यस्तै सान्त्वना पुरस्कार 50000 हजार वनका दरले प्राप्त गर्नुहुने सात जनाको नाम र टिकट नम्बर क्रमशः 107 का बसन्त तामाङ्ग,540 का मीन गुरुङ,706 का देव आले,780 का जगदीश अवस्थी,941 का सहदेब योगी,855 का जीवन राई र 147 का सुबाश भुजेलले हात पार्न सफल हुनुभएको थियो।पुरस्कार बिजेता सम्पुर्णलाई चिट्ठा खोलिएको मितिबाट १५ दिनभित्र चिट्ठाको अर्धकट्टिको साथमा आफुले प्राप्त गर्नुभएको पुरस्कार दाबी गर्नुहुन दोलखाली समाज द.कोरिया हार्दिक अनुरोध गर्दछ।

 

 
उक्त कार्यक्रममा दोलखाली समाजमा हालसम्म भएको कार्यक्रम तथा आर्थिक विवरण प्रस्तुत गरि भाबी योजनाको बारेमा समेत छलफल गरिएको थियो।साथै उक्त कार्यक्रम मार्फत आपतकालीन राहतकोष समेत स्थापन भएको जानकारी गरिएको छ।उक्त भाग्यशाली चिट्ठा कार्यक्रममा चिट्ठा लिएर तथा कार्यक्रममा सहभागी भएर सहयोग

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...