Advertisement
SKIP THIS

Onf कोरियाको भेटघाट तथा श्रम सहचारी अनिल गुरुङलाई बिदाइ कार्यक्रम सम्पन्न


अन्जन राई

 

 
सोल – onf दक्षिण कोरियाले हिजो सलनालको अवसरमा भेटघाट तथा श्रम सहचारी अनिल गुरुङको बिदाइ कार्यक्रम एकैसाथ सम्पन्न गरेको छ।

 
सोलको इदे स्थित आगन रेस्टुरेन्टमा onf प्रती आस्थावानहरुको बृहत उपस्थित रहेकोकार्यक्रमको अध्यक्षता onf कोरियाका अध्यक्ष क शालिक ग्राम बसेलले गर्नु भएको थियो भने नेपाली दूतावासका श्रम सहचारी श्री अनिल गुरुङ प्रमुख अतिथिको रुपमा उपस्थित हुनु हुन्थ्यो | साथै onf पुर्ब अध्यक्ष क. गोबिन्द गाउले onf सल्लाहकार क . चेत बहादुर बस्नेत लगायत अन्य अतिथिहरुको पनि उपस्थिति रहेको थियो | कार्यक्रममा onf कोरिया का उपाध्यक्ष क. महेश्वर भण्डारि ले मन्तव्य मार्फत स्वागत गर्नु भएको थियो।

 

 
सोहिकार्यक्रममा onf कोरिया का सल्लाहकार क . चेत बस्नेतले onf प्रती आस्थावान कमेरेडहरुलाइ ब्यक्तिगत लाभ र पदको लागि भन्दा सदैब onf को हितमा लागेर काम गर्नु सक्नु पर्ने कुरा राख्नु भएको थियो |

 
त्यस्तै निबर्तमान अध्यक्ष क गोबिन्द गाउलेले onf कोरियाको इतिहास ,बर्तमानको समिक्षा गर्दै भविष्यमा onf कोरियालाई अझै सफलतामा कसरी लान सकिन्छ भन्ने कुरा, दूतावासमा श्रम सहचारी नहुदा नेपाली मजदुरहरुले भोग्नु परेको कष्ट स्मरण गर्दै श्रम सहचारी दूतावासमा हुनुपर्छ भन्ने कुरा onf कोरियाले शसक्त उठाएको र उहाँ आउनु भएपछि नेपाली मझदुरलाई यहाको बिबिध विषयमा सजिलो भएको बताउनु भएको थियो |

 

 
कार्यक्रमको बिचमा onf कोरियाको तर्फबाट श्रम दूतावास श्रम सहचारी अनिल गुरुङलाई आफ्नो कार्यकाल सफलता साथ पूरा गरेको मा मायाको चिनो दिदै सम्मान तथा बिदाइ गरिएको थियो | सम्मन ग्रहण पछि कार्यक्रममा प्रमुख अतिथिको पनि भुमिका पनि निर्बाह गरिराख्नु भएका श्री अनिल गुरुङ ज्युले आफ्नो ५ बर्षे कार्यकालमा प्राप्त गर्नु भएको सफलत को रहस्य खोतल्नुका साथै काम गर्दाको अनुभव सबैमा बाड्नु भएको थियो | र आफू भन्दा पछाडिको साथीहरू आफू जस्तै हुने र अब नेपाली मझदुर लाई झन सजिलो हुने आशा ब्यक्त गर्नु भएको थियो |

 
onf महासचिव क. शिबलाल पन्थीले कार्यक्रम संचालन गर्नु भएको थियो |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...