Advertisement
SKIP THIS

सेवक नेपालले अन्तरकृया कार्यक्रम गर्ने


सोल/कोरिया-प्रवाशी भुमी दक्षिण कोरियाबाट सुरु भई हाल अमेरिका, अष्ट्रेलिया, ईजरायल, मलेसिया सम्म आफ्नो सन्जाल बिस्तार गर्न सफल तत्कालीन (अनाथ बालबालिका संरक्षण कोष)सेवक नेपाल ले आफ्ना अभियान्ता तथा शुभ चिन्तकको बिचमा कोरियाको बिशेश चाड सलनालको अवशर पारि सउलमा अन्तर्कृया तथा छलफल गर्ने भएको छ।

 

नेपाली समाजका अनाथ र अशहाय बालबालिकाको खोजी र दिगो संरक्षणमा २०१३ देखि कोरिया बाट सुरु भएको अभियानले हाल सस्थागत रुप लिई सकेको छ। नेपाल सरकारमा सेवक नेपालको नाममा दर्ता गरि बालुवाटार काठमाडौमा प्रधान कार्यलय समेत स्थापना गरि सकेको सन्दर्भमा हुन लागेको अन्तर्कृयाले आगामी दिनमा सेल्टर संचालन, सेल्टरको लागि स्थान छनोट तथा अभियान लाई अझै ब्यबस्थित तथा बृहत् कसरी बनाउन सकिन्छ भन्ने बिषयमा केन्द्रित रहेर योजना तर्जुमा गर्ने अभियान संयोजक बुद्ध गौतमले जानकारी गराए ।

 

आफ्ना अभियान्ता, शुभचिन्तक र सल्लाहकारका बिचमा हुने छलफलले सस्थालाई आगामी दिनमा नयाँ गतिमा लैजाने बिश्वास गरिएको अभियान्ता शिभ प्रसाद भट्टले बताए। १० जना भन्दा बढी बालबालिका लाई छात्रवृत्ति प्रदान गर्दै आईरहेको यस अभियान बिशुद्द मनोकारी अभियान्ता नेपाली हरुको रगत पसिनाको कमाईबाट संचालित र संरक्षित रहेकोले सम्पुर्ण कोरिया बासी आफ्ना अभियान्ता र शुभ चिन्तकहरुलाई उक्त दिन,स्थान र तोकिएको समयमा उपस्थिति जनाइ समाजका अनाथ र अशक्त बालबालिकाको खोजी र दिगो संरक्षणमा अझै योगदान गर्न संयोजक गौतमलेअपिल  गरेका छन् ।

मिति:-२०१६/०२/०८अर्थात february 8 (सल्नालको दोश्रो दिन)

स्थान : नमस्ते रेस्टुरेन्ट (१ नम्बर लाईनको तोङ्देमुन स्टेसन बाट एक स्टेसन अगाडि 돔묘앞 (थोम्योआफ्) स्टेसनको ५ नम्बर  गेट बाट बाहिर उत्त्रेर सिधा २ मिनेट अगाडि)

समय :- बेलुकिको ठिक ७:००

सम्पर्क :-

श्री सिभ प्रसाद भट 010-303-72344

श्री उपेन्द्र अर्याल 010-289-10155

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...