सेवक नेपालले अन्तरकृया कार्यक्रम गर्ने


सोल/कोरिया-प्रवाशी भुमी दक्षिण कोरियाबाट सुरु भई हाल अमेरिका, अष्ट्रेलिया, ईजरायल, मलेसिया सम्म आफ्नो सन्जाल बिस्तार गर्न सफल तत्कालीन (अनाथ बालबालिका संरक्षण कोष)सेवक नेपाल ले आफ्ना अभियान्ता तथा शुभ चिन्तकको बिचमा कोरियाको बिशेश चाड सलनालको अवशर पारि सउलमा अन्तर्कृया तथा छलफल गर्ने भएको छ।

 

नेपाली समाजका अनाथ र अशहाय बालबालिकाको खोजी र दिगो संरक्षणमा २०१३ देखि कोरिया बाट सुरु भएको अभियानले हाल सस्थागत रुप लिई सकेको छ। नेपाल सरकारमा सेवक नेपालको नाममा दर्ता गरि बालुवाटार काठमाडौमा प्रधान कार्यलय समेत स्थापना गरि सकेको सन्दर्भमा हुन लागेको अन्तर्कृयाले आगामी दिनमा सेल्टर संचालन, सेल्टरको लागि स्थान छनोट तथा अभियान लाई अझै ब्यबस्थित तथा बृहत् कसरी बनाउन सकिन्छ भन्ने बिषयमा केन्द्रित रहेर योजना तर्जुमा गर्ने अभियान संयोजक बुद्ध गौतमले जानकारी गराए ।

 

आफ्ना अभियान्ता, शुभचिन्तक र सल्लाहकारका बिचमा हुने छलफलले सस्थालाई आगामी दिनमा नयाँ गतिमा लैजाने बिश्वास गरिएको अभियान्ता शिभ प्रसाद भट्टले बताए। १० जना भन्दा बढी बालबालिका लाई छात्रवृत्ति प्रदान गर्दै आईरहेको यस अभियान बिशुद्द मनोकारी अभियान्ता नेपाली हरुको रगत पसिनाको कमाईबाट संचालित र संरक्षित रहेकोले सम्पुर्ण कोरिया बासी आफ्ना अभियान्ता र शुभ चिन्तकहरुलाई उक्त दिन,स्थान र तोकिएको समयमा उपस्थिति जनाइ समाजका अनाथ र अशक्त बालबालिकाको खोजी र दिगो संरक्षणमा अझै योगदान गर्न संयोजक गौतमलेअपिल  गरेका छन् ।

मिति:-२०१६/०२/०८अर्थात february 8 (सल्नालको दोश्रो दिन)

स्थान : नमस्ते रेस्टुरेन्ट (१ नम्बर लाईनको तोङ्देमुन स्टेसन बाट एक स्टेसन अगाडि 돔묘앞 (थोम्योआफ्) स्टेसनको ५ नम्बर  गेट बाट बाहिर उत्त्रेर सिधा २ मिनेट अगाडि)

समय :- बेलुकिको ठिक ७:००

सम्पर्क :-

श्री सिभ प्रसाद भट 010-303-72344

श्री उपेन्द्र अर्याल 010-289-10155

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सेवा समाज कोरियाको अधिवेशन सम्पन्न, अध्यक्षमा रमेश लावती
  • सिन्धुपाल्चोक समाजको पाँचौँ अधिवेशन सम्पन्न, अध्यक्षमा राज लोप्चन
  • कोरियामा सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२४ भव्यताका साथ सम्पन्न
  • “खाजी होई ल्होछार” गीत सार्वजानिक
  • ताजा अपडेट

    ईपिएस

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

    कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला ...

    सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

    दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।   कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...