Nepzको ‘नांच्न ठुली डान्स पार्टी’ सलनालको पहिलो दिन


सोल -आगामी सलनालको अवसर पारेर Nepz Party Rockers In Korea ले डान्स पार्टीको आयोजना गर्ने भएको छ । सलनालको पहिलो दिन फेबु्रअरी ७ तारिखका दिन नांच्न ठुली डान्स पार्टी आयोजना गर्न लागेको हो ।
जागरुक युवाहरुको समुह Nepz Party Rockers In Korea ले हरेक महिनाजस्तो विविध कार्यक्रमहरु दक्षिण कोरियामा युवायुवतीको मनोरञ्जनको लागि गर्दैं आएको छ ।कोरियन महिला डिजे जिने हनाकोले सोलस्थित ड्रिमप्यालेसमा कोरियाको चिसोमा नचाएर पसिना झार्ने भएकी छिन् ।

 

सो दिन विभिन्न परिकारको साथमा तपाई पनि रम्न सक्नुहुनेछ ।पछिल्लो समय दक्षिण कोरियामा मनोरञ्जनको रुपमा डान्स पार्टीमा रमाउनेको संख्या निक्कैं नैं देखिन्छ ।सलनालको अवसरमा आधा दर्जनको हाराहारीमा दक्षिण कोरियामा डान्स पार्टी हुने भएका छन् ,जसमा नेप्साईडिज अग्रस्थानमा रहेको छ ।
विस्तृत जानकारीको लागि

Nachan Thuli Dance Party 

मिति :-२०१६,फेबु्रअरी  ७ तारिख (9Pm to 5Am)
कार्यक्रम स्थलमा जाने तरिका
ट्रेन लाइन नम्बर 1,3,5 यी ट्रेन लाइन बाट आउँदा
छुङ्रोगा 3 / 1 नम्बर लाइनको / jongno3 samga झर्ने
गेट नम्बर
15 बाट निस्की सिधै अगाडि जाने
서울시 총로구 괸수동20번치 (9층)
Dream place (극일괸) “9” तला सिधै माथी

Organised by Nepz Party Rockers In Korea

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • अर्जुन सेन्दाङको नेतृत्वमा ताप्लेजुङ सम्पर्क समिति कोरियाको अधिवेशन सम्पन्न
  • थारु कल्याणकारिणी सभा कोरियाको अधिवेशन सम्पन्न, नेतृत्वमा अ्मर थारु
  • पासाङ शेर्पाको अध्यक्षतामा संखुवासभा सम्पर्क परिवार कोरियाको नयाँ समिति गठन
  • उदयपुर सेवा समाज कोरियाको अधिवेशन सम्पन्न, अध्यक्षमा उमेश कुमार राई
  • ताजा अपडेट

    ईपिएस

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

    कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला ...

    सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

    दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।   कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...