Advertisement
SKIP THIS

कोरियावासीलाई गायिका ज्योतिमगरको अनुरोध


 
किम्हे, गत बैशाख १२ गते नेपालमा गएको भूकम्पपछि क्षतविक्षत भएको ७ जिल्लामा विद्यालय भवन पुननिर्माण गर्ने उदेश्यले दक्षिण कोरियाको किम्हे शहरमा बृहत साँस्कृतिक कार्यक्रम भाग-१को आयोजना गरिने भएको छ । कोरियाको नयाँ वर्ष सलनालको पहिलो दिन फेब्रअरी ७ तारिखका दिन आयोजना हुने उक्त बृहत साँस्कृतिक कार्यक्रममा सहभागी लोकगायिका ज्योती मगरले कार्यक्रमलाई सफल पार्न सम्पूर्ण कोरियावासी नेपालीलाई अनुरोध गरेकी छिन् ।
भूकम्प पिडित स्कुल निमार्ण सहयोगार्थ सपोर्ट नेपाल फाउन्डेशन दक्षिण कोरियाले आयोजना गर्न लागेको साँस्कृतिक कार्यक्रममा नेपालबाट लोकगायिका ज्योति मगरसहित नेपालका प्रख्यात कन्दरा बैण्ड, हास्यव्यंग्य कलाकार जीरे खोर्सानीका शिवहरी पौडेल, किरण केसी लगायत स्थानीय कलाकारहरुको सहभागिता रहने भएको छ ।
भूकम्प पिडित स्कुल निमार्ण सहयोगार्थ योजना अनुरुप तीन जिल्ला काभ्रे, नुवाकोट र सिन्धुपाल्चोकमा निमार्णकार्य भैरहेको र बाँकी जिल्ला गोरखा, मकवानपुर, धादिंग र दोलखामा विद्यालय भवन पुनर्निमाण गर्ने उदेश्यसहित उक्त साँस्कृतिक कार्यक्रमको आयोजना गरिने आयोजक रमेश उप्रेतीले बताएका छन् । उक्त कार्यक्रमलाई सफल पारिदिन सम्पूर्ण संघसंस्था, बुद्धिजीबि, ब्यापारी, विद्यार्थी, सामाजिक व्यक्तित्व लगायत सम्पूर्ण कोरियावासी नेपालीहरुलाई आयोजकले अनुरोध गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...