‘दि हिमालयज’बाट माथि उठेका कोरियन कलाकार हवांग जुंग मिन


सोल –दक्षिण कोरियामा फिल्म ‘दि हिमालयज ‘बल्क बस्टर फिल्म बन्न सफल रहयो ।यो फिल्म नेपाल र कोरियामा सुटिंग भएको हो भने सत्य घटनामा आधारित कथावस्तुमा रहेको ‘दि हिमालयज ‘ फिल्मले फिल्मी क्षेत्रमा लागेको छोटो समयमा हवांग जुंग मिन चर्चित बन्न सफल भएका छन् ।

 

यिनले अहिले करोडौं दर्शक र फयान कमाएका छन् । मिनलाई गत बर्ष ३ करोडले उनका फिल्म मार्फत हेरका थिए । फिल्म क्षेत्रमा प्रवेश गरेको ५ बर्षमा उनले ९ वटा फिल्ममा खेलीसकेका छन् ।मिनका सर्वाधिक चर्चित फिल्महरुमा ‘अड टु माई फादर’ (२०१४),’भेटेरन’ (२०१५ )र ‘दि हिमालयज ‘(२०१५) रहेका छन् ।करिब ४ करोड ७३ लाख दर्शकले उनको फिल्म हेरेका छन् ।

 

 

मिनका बारेमा ‘अड टु माई फादर’का निर्देशक तथा ‘दि हिमालयज’का निर्माता युन जे क्युन भन्छन्,’ऊ हरेक मान्छलाई आफनो मान्छेजस्तो भान गराउन सक्ने एक ढोका हुन् मिन । अभिनयकलामा पोख्त सबैं क्यारेक्टरमा भिजेर अभिनय गर्न सक्ने खुबी भएको कलाकार हुन् ।’

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • मगर संघ थेगुको अधिवेशन सम्पन्न : अध्यक्षमा खडक घर्तीमगर
  • जेजुदोमा सोनाम ल्होछार
  • कोरियामा अनिल लामिछाने मगर २०७९ को मगर व्यक्तित्व घोषणाबाट सम्मानित
  • काेरियाकाे सोनाम ल्होछार एक झलक (फोटो फिचर)
  • ईपिएस

    कोरियामा एक नेपालीले झुन्डिएर आत्महत्या : तीन महिनामा ७ नेपालीको ज्यान गयो

    रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत रोजगारीका लागि कोरिया आएकी २७ बर्षिय निर्मला तामाङले सोमबार आत्महत्या गरिकी छिन् । उनी सात महिना अघि मात्रै यहाँ आएकी थिइन् । कृषि कामदारको रुपमा आएकी तामाङले पहिलो कम्पनीमा काम गाह्रो भएकोले कम्पनी परिवर्तन गरेको कोरियामै ...

    कोरियाले नेपालसहित १६ देश संग इपिएसकाे सम्झौता नवीकरण गर्ने

    दक्षिण कोरियाले नेपालसहित १६ मुलुकसँगको रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता एकैपटक नवीकरण गर्ने भएको छ। सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको सम्झौता १६ मुलुककै एकैपटक गर्ने भएकाले केही ढिलाइ भएको इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी ...

    ईपिएस मार्फत कोरिया आएका कामदारलाई खुकमिन एनगुममा सहभागि गराउन माग

    रोजगार अनुमति प्रणाली ईपिएस मार्फत दक्षिण कोरियामा रहेका कामदारहरुले यहाँको राष्ट्रिय पेन्सन विमा (खुकमिन एनगुम)मा नेपाली पनि सहभागि हुन पर्ने माग राखेका छन् । श्रम तथा रोजगार मन्त्री शेर बहादुर कँुवर र ईपिएस कोरिया शाखाका निर्देशक पुष्प कुटुवालसँग जुम भर्चुअल ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...