Advertisement
SKIP THIS

एमाले महासचिब र पुर्बी एसिया इन्चार्ज कोरियामा


सौल-ने क पा एमालेको प्रबाशी संगठन प्रबाशी नेपाली मंच दक्षिण कोरियाको यहि २०१६ जनवरी ३ तारिख पाँचौ अधिबेशनलाई सम्बोधन गर्न नेकपा एमालेका महासचिब ईश्वर पोख्रेल र केन्द्रीय सदस्य तथा पुर्बी एसिया इन्चार्ज  प्रमुख राजन राई सनिबार सौलमा आइपुगेका छन् |

 

 

महासचिब ईश्वर पोख्रेल र केन्द्रीय सदस्य राजन  राईलाई स्वागत  गर्नका लागि  ओ एन अफ कोरियाका अध्यक्ष गोबिन्द गाउँले उपाध्यक्ष द्वय राम प्रसाद राई र सुरेन्द्र आचार्य , नेपाली दुताबासका  श्रमसहचारी अनिल गुरुङ लगायत ओ एन अफ का पदाधिकारीहरु इन्छन एयरपोर्टमा पुगेका थिए|

 

 

राजधानी सौल नजिकै  बुल्ग्वान स्थित  एम् टि यु को सभाहलमा आइतबार दिउसो १२ बजेबाट अधिबेसनको उदघाटन हुनेछ भने बन्द सत्र संगै नया कार्य समितिको पनि चयन गरिने जनाइएको छ| एमाले को प्रबाशी संगठन प्रबाशी नेपाली मंचका सदस्य समर्थक तथा कोरियामा कार्यरत संघ संस्थाका प्रमुख समाजसेबी व्यवसायी लगायत सम्पूर्ण महानुभाबहरुलाई  कार्यक्रम स्थलमा समयमा नै उपस्थित भैदिनु हुन् मंचका अध्यक्ष गोबिन्द गाउँलेले अनुरोध पनि गरेका छन् |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...