Advertisement
SKIP THIS

नयाँ शक्ति निर्माण अभियान कोरियाको पहिलो बैठक सम्पन्न, बृहत अन्तरक्रिया र क्षेत्रिय भेला गर्ने


सोल/कोरिया- नयाँ शक्ति निर्माण अभियान कोरियाको पहिलो बैठक गत  आइतबार सोल स्थित तोंदेमुन स्थित डी आर इन्टरनेशनल  हलमा सम्पन्न भएको छ । बिहान १२ बजेदेखि बेलुकी ६ बजे सम्म चलेको  उक्त पहिलो बैठकले कोरियामा कसरी नयाँ शक्ति निर्माण अभियान लाइ व्यापक र अगाडी बढाउने भन्ने बिषयमा  छलफल भएको थियो ।

 

बैठकमा सबै अभियान कर्ताले आ-आफ्नो धारणा राखेका थिए । आगामी ३ महिना भित्र सबै सहरको क्षेत्रिय  भेला र त्यो बिचमा कोरिया मा रहेका संघ सस्था,बुद्दिजिबी,बिद्यार्थी,पत्रकार ,ब्यबसायी र मजदुर हरुको बिचमा बृहत अन्तरक्रिया गर्ने निर्णय गरेको छ । यस  अभियानमा लाग्ने साथीहरु जति सकिन्छ छिटो अभियानमा लाग्न आह्वान समेत  गरिएको छ ।

 

नयाँ शक्ति निर्माण अभियान कोरियाका  संयोजक बलाराम पुनको संयोजकत्वमा  बसेको बैठक पुरन राना ले कार्यक्रम संचालन गरेका थिए । उक्त बैठकले विभिन्न बिषय हरुमा निर्णय सहित केहि योजना पनि  सर्ब सम्मत पारित गरेको छ ।  जस अन्तरगत सहसंयोजकमा सीपि ओली, सम्पर्क कोडिनेटरमा नुहांग राई ( धनेस) लाइ सर्ब सम्मत चयन गरेको  छ । यसैगरी  सल्लाकारमा मिलन कान्छा किराती र रामप्रसाद पाठकलाइ राख्ने निर्णय गरेको छ ।

 

12449664_919595018137477_28400650_o

 

नयाँ शक्ति निर्माण अभियानमा ६ जना सदस्य थप गरिएको छ । थप हुने सदस्यहरुमा क्रमशः केदार नेपाल, चन्द्र तामांग, पुष्प सुस्लिंग मगर, फस्थ बहादुर राइ, लालु पुन र सबिर हुसेन रहेका छन ।

 

 

यस अभियान निरन्तर चलिरहेकोले सल्लाकार र अभियानमा लाग्न चाहनु हुने सम्पूर्ण साथीहरुलाई जोड्दै लैजाने  संयोजक बलाराम पुन ले बताए । साथै क्षत्रिय भेला हुने सहरहरुमा सम्पूर्ण  साथीहरु छिटो सम्पर्क आउन पनि अनुरोध गरेको छ ।  क्षेत्रिय भेलाको लागी सम्पर्क व्यक्ति र सम्पर्क नम्बर निम्न रहेका छन् ।

सयोजक (कोरिया) -बलाराम पुन- ०१०५९५०२६२६

सह सयोजक (आसन)- सीपी ओली-०१०४३८१३४३१

सम्पर्क कोडिनेटर (किम्पो)- धनेश(नुहांग राइ)-०१०२१६४५९२६

सल्लाकार – मिलन कान्छा किराती-०१०५९६५८९२२

सल्लाकार – रामप्रसाद पाठक -०१०६४७९०६४५ (इन्छन)

पुरन राना मगर-०१०२७४८५५९५ (सौल)

मिसन गुरुङ-०१०२१८९४५५३ (ओइजम्बु)

मदन बानिया- ०१०४८६७६३८८ (बुसान )

दिनेश खनाल -०१०५९५४९८१४ (किमे)

सुबास नेपाली-०१०८६७१७१४८ (थेगु)

धर्मान्त शाह -०१०५९४७५६३६ (ख्वान्जु)

घनस्याम भुसाल -०१०३३८७८३८२ (मोक्पो)

राजु आचार्य -०१०५८५३१७७९ (बिस्वबिद्यालय तर्फ)

कमला खत्री -०१०६४६८९२५७ (फाजु )

हेमन्त पुन ०१०४८९७७६७५,०१०२१२०८३५५ (ख्वान्जु)

डोलु आले मगर-०१०३१८४३७९० (छन्जु)

बैरागी माइलो-०१०६८७०१३१९,०१०५९५०२६२६ (सुवन)

लक्ष्मण अधिकारि-०१०२१५००२१८ -(दाङजिन)

जिबन संकर -०१०८८६३३००२ .(योंङ्गइन)

सरोज ढकाल- ०१०६४४८०९२१ (छनान)

हरिस ओली – ०१०५९४२१६९९ (आनसान)

सुबास शर्मा -०१०७३१४०४७०

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...