Advertisement
SKIP THIS

भूकम्प पीडितको लागि कोरियामा आर्थिक सहयोग आवहन


फोनिज कोरिया संवादाता

सोल
नेपालमा गत शनिबार गएको महाभूकम्पका पीडितहरुलाई राहतको लागि दक्षिण कोरियामा पनि आर्थिक संकल अभियान शुरु गरिएको छ । कोरिया स्थित नेपाली राजदूतबासले आफ्नै बैक खाता खोली सहयोग अपिल गरेका छन् भने विभिन्न राजनीतिक, सामाजिक, जातिय र क्षेत्रिय संघसंस्थाले पनि छुट्टा छुट्टै बैक खाता मार्फत सहयोग को अपिल गरेका छन् ।

सहयोगको लागि संस्था र खाता निम्न अनुसार रहेको छ ।

1. नेपाल मगर संघ दक्षिण कोरिया
खाता नम्बर – 625-022-7320 1010
खाता बाहक को नाम – RANA MAGAR सुब्बा

2. नेपाली वेब टिभी कोरिया
अभियान सयोजक:-ऐश्वर्य श्रेष्ठ (सम्पर्क :- ०१० -५९४८२०८४)
खाता न. -[22130882902014]
IBK bank ,(shrestha Aishwarya)

3. फेन्तेक माईग्रेन्ट सेन्टर नेपाली समिति
सहयोग रकम संकलनका लागी :-
खातावाला बाहक :- कृष्ण पुरी [ Puri Krishna ]
(सम्पर्क :- 010-5931-1934 )
खाता बैंक :- उरी बैंक [ Woori Bank ]
खाता न. :- Account No:-(100-27-4646-8596)

4. सुदूरपश्चिम समाज,दक्षिण कोरिया
Name-Kathayat Gopindra, A/C no. 45870204349199 ,KB bank, Code- 004

5. योङ्स्टार ग्रुप आत्म बिकाश ग्रुप च्यासिङ्खर्क,र काभ्रे सम्पर्क समितिको हार्दिक आपिल
सहयोग को लागि बैक खाता:-
1002948790185 गोबिन्द गौतम woori bank र 1002938357428 यम श्रेष्ठ worri bank

6. नेपाली चेली समज दक्षिण कोरिया
국민은행(KB):593501-01-355965
(예금주: GURUNG MANJU)

7. ओखलढुंगा सेवा समाज दक्षिण कोरिया
नरेश कुमार राई , उरी बैंक 1002-6472-76137

8. नेपाल कोरिया कल्चर सेन्टर
기업은행(IBK):553-00776601-015
(예금주: 김형효 Kim Hyoung Hyo )

9. हेल्लो नेपालकोरिया डटकम
खाता नं. २४२४ ०१०४२५ २४२०
खाता वाहकको नाम ः खड्का सरोज कुमार
केवि बैक (कुकमिन बैंक) कोड नं.००४

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • गम्भिर रोगसँग संघर्षरत विरामी डिस्चार्जका लागि सहयोग अपिल
  • गम्भिर रोगसँग संघर्षरत विरामीलाई सहयोगको अपिल
  • पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन
  • खोटाङ हलेसी सांगितिक सौगातको आयव्यय सार्वजनिक
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...