भूकम्प पीडितको लागि कोरियामा आर्थिक सहयोग आवहन


फोनिज कोरिया संवादाता

सोल
नेपालमा गत शनिबार गएको महाभूकम्पका पीडितहरुलाई राहतको लागि दक्षिण कोरियामा पनि आर्थिक संकल अभियान शुरु गरिएको छ । कोरिया स्थित नेपाली राजदूतबासले आफ्नै बैक खाता खोली सहयोग अपिल गरेका छन् भने विभिन्न राजनीतिक, सामाजिक, जातिय र क्षेत्रिय संघसंस्थाले पनि छुट्टा छुट्टै बैक खाता मार्फत सहयोग को अपिल गरेका छन् ।

सहयोगको लागि संस्था र खाता निम्न अनुसार रहेको छ ।

1. नेपाल मगर संघ दक्षिण कोरिया
खाता नम्बर – 625-022-7320 1010
खाता बाहक को नाम – RANA MAGAR सुब्बा

2. नेपाली वेब टिभी कोरिया
अभियान सयोजक:-ऐश्वर्य श्रेष्ठ (सम्पर्क :- ०१० -५९४८२०८४)
खाता न. -[22130882902014]
IBK bank ,(shrestha Aishwarya)

3. फेन्तेक माईग्रेन्ट सेन्टर नेपाली समिति
सहयोग रकम संकलनका लागी :-
खातावाला बाहक :- कृष्ण पुरी [ Puri Krishna ]
(सम्पर्क :- 010-5931-1934 )
खाता बैंक :- उरी बैंक [ Woori Bank ]
खाता न. :- Account No:-(100-27-4646-8596)

4. सुदूरपश्चिम समाज,दक्षिण कोरिया
Name-Kathayat Gopindra, A/C no. 45870204349199 ,KB bank, Code- 004

5. योङ्स्टार ग्रुप आत्म बिकाश ग्रुप च्यासिङ्खर्क,र काभ्रे सम्पर्क समितिको हार्दिक आपिल
सहयोग को लागि बैक खाता:-
1002948790185 गोबिन्द गौतम woori bank र 1002938357428 यम श्रेष्ठ worri bank

6. नेपाली चेली समज दक्षिण कोरिया
국민은행(KB):593501-01-355965
(예금주: GURUNG MANJU)

7. ओखलढुंगा सेवा समाज दक्षिण कोरिया
नरेश कुमार राई , उरी बैंक 1002-6472-76137

8. नेपाल कोरिया कल्चर सेन्टर
기업은행(IBK):553-00776601-015
(예금주: 김형효 Kim Hyoung Hyo )

9. हेल्लो नेपालकोरिया डटकम
खाता नं. २४२४ ०१०४२५ २४२०
खाता वाहकको नाम ः खड्का सरोज कुमार
केवि बैक (कुकमिन बैंक) कोड नं.००४

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • किरात याक्थुङ चुम्लुङ कोरियाले २४ औँ वार्षिकोत्सव मनाउँदै
  • कोरियाको चर्चित सिनेमा हल CGV मा “डिग्री माईला”
  • नव गायिका ईन्द्रेणी लोप्चनको ‘मायाको तिर्सनाले’ सर्वाजनिक
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...