कोरियामा नयाँ शक्ति गठन , संयोजकमा बलराम पुन ४९ जनाको लर्को


सोल/कोरिया  पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशव्यापी रुपमा संचालन गरेको नयाँ शक्ति अभियान यतिबेला द. कोरियामा पनि गठन भएको छ । गत ६ तारिक आईतबार डीआर इन्टरनेशनल हलमा, कोरियामा रहेका नयाँ शक्तिका अभियानकर्ता हरुको भेलाले बलराम पुनको संयोजकत्वमा ४९ सदस्यीय नयाँ शक्ति निर्माण अभियान समिति गठन गरेको छ ।

 

उक्त भेलाले कोरियाको बिभिन्न क्षेत्रको सम्पर्कको लागी बिभिन्न व्यक्ति हरुलाई तोकेको छ ,  जस अन्तरगत युनिभर्सिटीमा कमला खत्री, इन्छनमा विश्वास बिक्रम,फाजुमा जगदिस महर,सौलमा पुरन राना मगर, मोक्पोमा मिसन गुरुङ, क्षेजुदो हरि खनाल, किम्पोमा नुहांग राइ, किमेमा  रमेश उप्रेती, ख्वान्जुमा डोलु आले मगर, आसनमा सी पी ओली, छन्जुमा बैरागी माइलो, थेजनमा गोबिन्ध बास्तोला, जिन्जुमा बल बहादुर रोकाय, किम्फोमा प्रतिक बोहरा, बुसानमा धर्मन्त शाह, थेगुमा सुबास नेपाली, सुवनमा लक्ष्मण अधिकारि, ओइजम्बुमा दीपेन्द्र राइ, दाङजिनमा जिबन संकर, योंगइनमा सरोज ढकाल, छनानमा हरिस ओली, आनसानमा सुबास शर्मा , उल्सानमा शेर स्याङ्बो शेर्पा र फेन्थेकमा घनस्याम भुसाल रहेका छन् ।

 

सदस्यहरुमा चमन थापा मगर, नारायण थापा मगर, मिना बटाला, साजन कुमार सिंह, कमल न्यौपाने, कर्ण बहादुर बुढा, हेमन्त पुन , राम पंगेनी, प्रेम पुन मगर, करण मगर ,गोकर्ण रिजाल ,होतारम ओली ,भागीराम कुसारी , अमर बर्मा , सनम राइ , मदन आले मगर ,गणेश रिजाल , मदन बानिया , आकाश थापा, अमर गुरुङ, दिपक भारती, फर्स बहादुर थापा, गोबिन्द खत्री र रन्जन कुबर रहेका छन

 

समिति गठन पछी संयोजक पुनले भने “अहिले देशको अन्योलपूर्ण राजनीतिक अवस्था र विश्वमा पछाड़ी परेको सामाजिक जीवनस्तर उकास्न, देशको आर्थिक विकासको लागी अग्रगामी परिबर्तन , सार्वभौम सम्पन्न राष्ट्र , सदाचार , समावेशी र उन्नत समाजवाद विकासको लागि नयॉ शक्ति नेपालको अभियानलाई कॉधमा कॉध थाप्नु आजको आवश्यकता हो । यो  अभियान विश्वभरी राप र ताप जस्तै  फैलिरहेकोछ।” उनी नेपाली सम्पर्क समितिका निबर्तमान बरिष्ठ उपाध्यक्ष र जनजाती महासंघ द. कोरियाका वर्तमान  महासचिब पनि हुन् ।

 

नयाँ शक्ती निर्माण अभियानमा लाग्ने चाहने साथीहरुले यथाशीघ्र आफुलाई पाएक पर्ने साथी हरुलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।  केहि महिना भित्र विभिन्न शहरमा हुने क्षेत्रिय भेला मा सहभागी हुन सहजताको लागि यी तलका सम्पर्क व्यक्ति हरुलाइ यथासिग्र सम्पर्क गर्नु अनुरोध गरिएको छ । १,सयोजक. बलाराम पुन.०१०२१२०८३५५,०१०२१९४७७७४ २, युनिभर्सिटी-कमला खत्री ०१० ६४६८९२५७ ३, इन्छन-विश्वास बिक्रम -०१०९६४३२०८८ ४,फाजु – जगदिस महर -०१०३४८०९०२५ ५ ,सौल  -.पुरन राना मगर ०१०२७४८५५९५. ६ .मोक्पो – मिसन गुरुङ .०१०२१८९४५५३ ७, क्षेजुदो – हरि खनाल-०१०४८३६९५४८ ८ ..किम्पो – नुहांग राइ-०१०२१६४५९२६ ९.किमे – रमेश उप्रेती -०१०२५०७३२०७ १० ख्वान्जु .- डोलु आले मगर-०१०३१८४३७९० ११.आसन – सी पी ओली-०१०४६८१३५६१ १२.छन्जु – बैरागी माइलो-०१०६८७०१३१९ १३.थेजन ,,- गोबिन्ध बास्तोला-०१०२१४५०४९७ १४.जिन्जु –बल बहादुर रोकाय-०१०९०३६१५२४ १५.किम्फो -प्रतिक बोहरा-०१०६४९९२७९९ १६.बुसान – धर्मन्त शाह-०१०५९४७५६३६ १७..थेगु ,–सुबास नेपाली-०१०८६७१७१४८ १८..सुवन ..लक्ष्मण अधिकारि-०१०२१५००२१८ १९..ओइजम्बु -दीपेन्द्र राइ-०१०४४६२४४१० २०.-दाङजिन -जिबन संकर -०१०८८६३३००२ २१.योंणइन–सरोज ढकाल- ०१०६४४८०९२१ २२.छनान– हरिस ओली – ०१०५९४२१६९९ २३. आनसान–सुबास शर्मा -०१०७३१४०४७० २४,उल्सान–शेर स्याङ्बो शेर्पा र  २५  फेन्थेक -घनस्याम भुसाल -०१०३३८७८३८२ २७,

 

बिगत ३ महिना देखि नयाँ शक्ति बारे अनौपचारिक रुपमा बहस छलफल चल्दै आएपनि यसलाई औपचारिक रुपमा उदघाटन  भने गत हप्ता दोंगदेमुन स्थित डिआर इन्टरन्यास्नल हल मा बुद्धिजीवी , बिधार्थी , व्यवसायी ,मजदुर , शुभचिन्तक, लगायतको उपस्थितीमा सम्पन्न गरिएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...