गत हप्ता पक्राउ परेका ३ ईण्डोनेशियन नागरिक अल कायदासंग आवद्ध भएको पुष्टि


सोल- ईण्डोनेशियाका ३ जना अवैंधानिक नागरिक आतंकवादी संगठन अल कायदासंग आवद्ध रहेको दक्षिण कोरियाको गुप्तचर विभागले पुष्टि गरेको छ ।मंगलबार गुप्तचर विभागले सो कुराको पुष्टि गरेको हो ।
३२ बर्षीय एक ईण्डोनेशियन नागरिकलाई अध्यागमन विभागको नियम उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको थियो ।सो व्यक्तिलाई विना पहिचान कोरियाले गत मंगलबार मात्र निर्वासित गरेको थियो । ती व्यक्तिलाई अल नुसरा फ्रन्टलाई सहयोग गरेको आशंका गुप्तचार विभागले गरेको छ ।हातले लेखेको अक्षर फेसबुकमा भेटिएको थियो ,जसमा लेखिएको थियो सुसाईड बम्ब आक्रमण गर्न ईच्छा व्यक्त गर्दैं जिहादमा संलग्न हुने ईच्छा समेत जाहेर गरेका छन् ।
 
त्यसैंगरी ईस्लामिक फाईटरलाई सहयोग गर्न पैंसा संकलन गर्नुका साथैं बैंक खाता खोलेको पाईएको छ ।उत्तरी ख्योंगसांग प्रान्तमा उनी बस्दैं आएको घरमा जिहादको झण्डा पनि भेटिएको थियो ।उनका २ जना साथीलाई नोभेम्बर २४मा ईण्डोनेशिया फर्काइएको थियो । पछिल्लो समयको घटनाक्रमले दक्षिण कोरियासमेत आतंकवादी आक्रमणको निशानाबाट असुरक्षित रहेको पुष्टि गरेको छ ।
 
गत महिनासमेत कोरियन प्रहरीले अर्का ३ ईण्डोनेशियन नागरिकलाई आतंकवादीको आशंकामा पक्राउ गरेको थियो ।प्रान्सको राजधानी पेरिसमामा भएको आतंकवादी आक्रमणसंगैं विश्व अहिले आतंकित बनेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • दशैंमा फोनमनीबाट पैसा पटाऔँ काठमाण्डौंमा घर जितौँ
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • छुसकको दोस्रो दिन शेर्पा सङ्घले ‘हिमालयन साङ्गीतिक धमाका–२०२४ गर्ने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...