Advertisement
SKIP THIS

कोरियामा नगेन्द्र थापा मगर र बिकाश बि. के को “थाहै नपाई” गीति एल्बम बिमोचन हुदै


सौल – नेपाली युवाहरुको ड्रिम ल्याण्डको रुपमा परिचित देश कोरियामा नेपाली युवाहरुले मजदुरी मात्र गरेका छैनन् ,अति ब्यस्त समयको बाबजुत पनि विभिन्न सृजनशिल काममा पनि उत्तिकै लागेका छन् |कोहि समाज सेवामा, कोहि खेलकुदमा त कोहि गित संगीतमा भने कोहि मोडलिङमा त कोहि पत्रकारितामा कोहि छायाकारमा त कोहि राजनीतिमा | कतिपयले कोरियन  भाषा सिकेर आफूलाई भाषामा अब्बल बनाएका छन् त कसैले अन्य प्राबिधिक तालिम पनि लिएका छन्| मन जाँगर र लगनशील भए पछि  समयलाई मिलाउदै केहि न केहि गरेकै छन् |यस्तै सृजनशिल कार्यमा लाग्ने २ जना युवाहरुले भर्खरै गीति एल्बम “थाहै नपाई ” बजारमा लिएका छन् | संयोगले एकै दिन एउटै कम्पनिमा ई. पी. यस मार्फत २०१० मा कोरिया आएका बाग्लुंगका नगेन्द्र थापा मगर र पोखराका बिकाश बि.के ले पप तथा आधुनिक गितको संगालो  “ थाहै नपाई ” गीति एल्बम अडियो सीडी बजारमा लिएका छन् | नगेन्द्र थापा मगरको शब्द रचनामा गायक बिकाश बि. के को संगीत र स्वरमा रहेको गीति एल्बमलाई भाइब्स क्रियसनले बजारमा लिएको छ | ८ वटा गित भएको  गीति एल्बममा मेचु धिमालले पनि स्वर दिएकी छिन् | उक्त  गीति एल्बम “ थाहै नपाई ” को बिमोचन निम्न मिति समय र स्थानमा आयोजना गरिएकोले विभिन्न पेशा,व्यवसाय र रोजगारमा रहेका सम्पर्ण कोरियाबासी नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई हार्दिक निमन्त्रना गरिएको छ |

मिति : २०१५ डिसेम्बर १३ तारिख

समय :दिनको १२ बजे

स्थान : डी आर  इन्टरनेसनल मार्ट ,दोंग्देमुन सौल

nagendra thapa

रचनाकार : नगेन्द्र थापा

चोखो मनले तिमीलाई रोजे

भुल भयो तिमीसंग जिउन खोजे

हुन्छ भने माफ देउ

तिमी हासीखुशी रमाउ

शब्द- नगेन्द्र थापा , स्वर/संगित- बिकास बिक

 

गोधुलीमा भेट्न आउछु पर्खिएर बस्नु भन्थ्यो

नजर लाग्ला दुनियाको तर्किएर बस्नु भन्थ्यो

शब्द नगेन्द्र थापा

संगित -बिकास बिक

स्वर मेचु धिमाल

गायक तथा संगीतकार बिकाश बि के ले यस भन्दा पहिले आफ्नै स्वर /शब्द/ संगितमा  छिया छिया, पंछी तिमी, के कस्तो छ र नगेन्द्र थापाको शब्दमा” तिम्रै यादले” गित रेकर्ड गरि सकेका छन् |

 

गायक बिकाश बि के

bikash bk

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...