कोरियामा नगेन्द्र थापा मगर र बिकाश बि. के को “थाहै नपाई” गीति एल्बम बिमोचन हुदै


सौल – नेपाली युवाहरुको ड्रिम ल्याण्डको रुपमा परिचित देश कोरियामा नेपाली युवाहरुले मजदुरी मात्र गरेका छैनन् ,अति ब्यस्त समयको बाबजुत पनि विभिन्न सृजनशिल काममा पनि उत्तिकै लागेका छन् |कोहि समाज सेवामा, कोहि खेलकुदमा त कोहि गित संगीतमा भने कोहि मोडलिङमा त कोहि पत्रकारितामा कोहि छायाकारमा त कोहि राजनीतिमा | कतिपयले कोरियन  भाषा सिकेर आफूलाई भाषामा अब्बल बनाएका छन् त कसैले अन्य प्राबिधिक तालिम पनि लिएका छन्| मन जाँगर र लगनशील भए पछि  समयलाई मिलाउदै केहि न केहि गरेकै छन् |यस्तै सृजनशिल कार्यमा लाग्ने २ जना युवाहरुले भर्खरै गीति एल्बम “थाहै नपाई ” बजारमा लिएका छन् | संयोगले एकै दिन एउटै कम्पनिमा ई. पी. यस मार्फत २०१० मा कोरिया आएका बाग्लुंगका नगेन्द्र थापा मगर र पोखराका बिकाश बि.के ले पप तथा आधुनिक गितको संगालो  “ थाहै नपाई ” गीति एल्बम अडियो सीडी बजारमा लिएका छन् | नगेन्द्र थापा मगरको शब्द रचनामा गायक बिकाश बि. के को संगीत र स्वरमा रहेको गीति एल्बमलाई भाइब्स क्रियसनले बजारमा लिएको छ | ८ वटा गित भएको  गीति एल्बममा मेचु धिमालले पनि स्वर दिएकी छिन् | उक्त  गीति एल्बम “ थाहै नपाई ” को बिमोचन निम्न मिति समय र स्थानमा आयोजना गरिएकोले विभिन्न पेशा,व्यवसाय र रोजगारमा रहेका सम्पर्ण कोरियाबासी नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई हार्दिक निमन्त्रना गरिएको छ |

मिति : २०१५ डिसेम्बर १३ तारिख

समय :दिनको १२ बजे

स्थान : डी आर  इन्टरनेसनल मार्ट ,दोंग्देमुन सौल

nagendra thapa

रचनाकार : नगेन्द्र थापा

चोखो मनले तिमीलाई रोजे

भुल भयो तिमीसंग जिउन खोजे

हुन्छ भने माफ देउ

तिमी हासीखुशी रमाउ

शब्द- नगेन्द्र थापा , स्वर/संगित- बिकास बिक

 

गोधुलीमा भेट्न आउछु पर्खिएर बस्नु भन्थ्यो

नजर लाग्ला दुनियाको तर्किएर बस्नु भन्थ्यो

शब्द नगेन्द्र थापा

संगित -बिकास बिक

स्वर मेचु धिमाल

गायक तथा संगीतकार बिकाश बि के ले यस भन्दा पहिले आफ्नै स्वर /शब्द/ संगितमा  छिया छिया, पंछी तिमी, के कस्तो छ र नगेन्द्र थापाको शब्दमा” तिम्रै यादले” गित रेकर्ड गरि सकेका छन् |

 

गायक बिकाश बि के

bikash bk

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • अर्जुन सेन्दाङको नेतृत्वमा ताप्लेजुङ सम्पर्क समिति कोरियाको अधिवेशन सम्पन्न
  • थारु कल्याणकारिणी सभा कोरियाको अधिवेशन सम्पन्न, नेतृत्वमा अ्मर थारु
  • पासाङ शेर्पाको अध्यक्षतामा संखुवासभा सम्पर्क परिवार कोरियाको नयाँ समिति गठन
  • उदयपुर सेवा समाज कोरियाको अधिवेशन सम्पन्न, अध्यक्षमा उमेश कुमार राई
  • ताजा अपडेट

    ईपिएस

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

    कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला ...

    सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

    दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।   कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...