भोजपुर परिवारद्वारा दुःख व्यक्त


गणेश आले
सोल-भोजपुर परिवार दक्षिण कोरियाले भीम कार्कीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।

 
जिल्लाको  देउराली गा. वि.स. वडा नं 9 घर भई अढ़ाई वर्ष अगाडि ईपीएस प्रणाली मार्फ़त कोरिया प्रवेश गरेका कार्की गत हप्ता उनी कार्यरत कम्पनी भित्रै डोरीमा पासो लगाई झुन्डीएको अवस्थामा फेला परेका थिए । ऊनी छल्लाबुकदो स्थित छंग्गुपमा हाँसको मासु उत्पादन गर्ने कम्पनीमा कार्यरत थिए।

 
अत्यन्त मिलनसार एबं अनुशासित व्यक्तित्वका धनि कार्की आफ्नो र परिवारको सुनौला सपनाहरु पूरा गर्ने उद्देश्य बोकी कोरियामा कार्यरत रहदा अन्ततः जीवनदेखि नै हार खाई मृत्युको वाटो रोज्नु अत्यन्त दुःखदायी भएको भन्दै भोजपुर परिवार दक्षिण कोरियाले दुःख व्यक्त गरेको हो |

 
परिवारले मृत आत्माको चीर शान्तिको कामना गर्दै भगवानले शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै मृतकको परिवारप्रति सहानुभूति प्रकट गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • यूवा तथा खेलकुद मन्त्री श्रेष्ठ कोरिया आउने
  • यायोक्खाले यस वर्षको अन्तिम उभौली साकेला सुवनमा गर्दै
  • एनसिसिद्वारा छुसकको कार्यक्रम बाँडफाँड, ३ संस्थालाई अनुमति
  • मे २६ मा नेपाली समपर्क समितिले छुसकको कार्यक्रम बाँडफाँड गर्दै
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...