Advertisement
SKIP THIS

झापा मिलनको १ तोला सुन ज्ञवालीको पोल्टामा


समिर  पैाडेल
सुवन-यही   २०१५ नोबेम्बर ८  तारिक   झापा  मिलन   समाजले  आयोजना  गरेको  चिठा  कार्यक्रमको   पहिलो  पुरस्कार गुल्मीका  प्रेम ज्ञवालीलाई  परेको छ  चिठा नं ( ००४२१८)   रहेको  छ । ज्ञवालीले पहिलो पुरस्कार स्वरूप १ तोला सुन प्राप्त गरेका हुन् |
झापा मिलन समाज दक्षिण कोरियाले परोपकार-कोष स्थापनार्थ दसैँ तिहारको  अबसर   पारेर   उक्त   चिठा   कार्यक्रमको  आयोजना  गरेको  हो  । भाग्यशाली उपहार योजना २०१५ को नतिजा आज सार्बजनिक आज भएको छ ।

 

पुर्बाअञ्चल सरोकार समाजले आयोजना गरेको शुभकामना तथा भेटघाट कार्यक्रममा बिजेताहरुको गोलाप्रथाबाट घोषणा गरियो जसअनुसार बिजेताहरुको नामावली तथा  चिट्ठा  नम्बर यस प्रकार रहेको छ|

 

अन्तमा यस चिट्ठा कार्यक्रमलाइ आहोरात्र खट्दै सफल बनाइदिनु सम्पूर्ण सहयोगी हातहरुलाई हार्दिक धन्यवाद ब्यक्त गरेको  छ । साथै आगामी दिनहरुमा पनि हामी प्रति यहाहरुले  ब्यक्त गर्नु भएको माया, सदभाब र सहकार्यलाई नमन गर्दै यो सम्बन्ध यहि गतिमा अगाडी बड्ने विश्वास  ब्यक्त गरेको  छ  ।

 

झापा  मिलन   समाजले  बिगत   लामो   समय देखी आपत  र बिपतमा   परेका  नेपालीहरुलाई   खान र बस्नको   ब्यबस्था  सहित  सुवनमा  अबस्थित  न्यू पाथिभरा  हाउस  संचालन   गरिरहेको  छ ।  उक्त   हाउसमा    कोरियामा  पुर्ब मेची  देखी  महाकाली   सम्मका जो जहाँका   भएपनि  आपतमा   परेर काम छोडेर  बसेका   नेपालीहरुको  लागी     न्यू पाथिभरा  हाउसको  ढोका  सधै    खुला  रहेको कुरा    समाजका   अध्यक्ष    सन्तोष श्रेष्ठले  बताए ।

 

पुरस्कार   नतिजा    यस  प्रकार रहेको  छ  :-

पुरस्कारहरु                          बिजेताको नाम               टिकट न :               सम्पर्क . नम्बर
प्रथम- (१ तोला सुन )             प्रेम ज्ञवाली               ००४२१८                     ०१०२८२८६९०१

दोस्रा- ( HPल्यापटप )            भिम राई                    ००४४३९                    ०१०७३१४७६६६

तृतीय -(नोट ३ मोबाइल )      अग्नि लिम्बु                ००४००३                       ०१०२७७६८८२५

सान्तवना-(Bluetooth set)   एकल यात्री                  ००४२६५                         ०१०२१७८०५७८
नारायण बेलबासे        ००४२७६                       ०१० ४८८२४७०
रबि शर्मा                     ००४०७४                       ०१०५९४२२७६९
श्गिताराम सापकोटा     ००४१७०                       ९८४५०५३७८७

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...