झापा मिलनको १ तोला सुन ज्ञवालीको पोल्टामा


समिर  पैाडेल
सुवन-यही   २०१५ नोबेम्बर ८  तारिक   झापा  मिलन   समाजले  आयोजना  गरेको  चिठा  कार्यक्रमको   पहिलो  पुरस्कार गुल्मीका  प्रेम ज्ञवालीलाई  परेको छ  चिठा नं ( ००४२१८)   रहेको  छ । ज्ञवालीले पहिलो पुरस्कार स्वरूप १ तोला सुन प्राप्त गरेका हुन् |
झापा मिलन समाज दक्षिण कोरियाले परोपकार-कोष स्थापनार्थ दसैँ तिहारको  अबसर   पारेर   उक्त   चिठा   कार्यक्रमको  आयोजना  गरेको  हो  । भाग्यशाली उपहार योजना २०१५ को नतिजा आज सार्बजनिक आज भएको छ ।

 

पुर्बाअञ्चल सरोकार समाजले आयोजना गरेको शुभकामना तथा भेटघाट कार्यक्रममा बिजेताहरुको गोलाप्रथाबाट घोषणा गरियो जसअनुसार बिजेताहरुको नामावली तथा  चिट्ठा  नम्बर यस प्रकार रहेको छ|

 

अन्तमा यस चिट्ठा कार्यक्रमलाइ आहोरात्र खट्दै सफल बनाइदिनु सम्पूर्ण सहयोगी हातहरुलाई हार्दिक धन्यवाद ब्यक्त गरेको  छ । साथै आगामी दिनहरुमा पनि हामी प्रति यहाहरुले  ब्यक्त गर्नु भएको माया, सदभाब र सहकार्यलाई नमन गर्दै यो सम्बन्ध यहि गतिमा अगाडी बड्ने विश्वास  ब्यक्त गरेको  छ  ।

 

झापा  मिलन   समाजले  बिगत   लामो   समय देखी आपत  र बिपतमा   परेका  नेपालीहरुलाई   खान र बस्नको   ब्यबस्था  सहित  सुवनमा  अबस्थित  न्यू पाथिभरा  हाउस  संचालन   गरिरहेको  छ ।  उक्त   हाउसमा    कोरियामा  पुर्ब मेची  देखी  महाकाली   सम्मका जो जहाँका   भएपनि  आपतमा   परेर काम छोडेर  बसेका   नेपालीहरुको  लागी     न्यू पाथिभरा  हाउसको  ढोका  सधै    खुला  रहेको कुरा    समाजका   अध्यक्ष    सन्तोष श्रेष्ठले  बताए ।

 

पुरस्कार   नतिजा    यस  प्रकार रहेको  छ  :-

पुरस्कारहरु                          बिजेताको नाम               टिकट न :               सम्पर्क . नम्बर
प्रथम- (१ तोला सुन )             प्रेम ज्ञवाली               ००४२१८                     ०१०२८२८६९०१

दोस्रा- ( HPल्यापटप )            भिम राई                    ००४४३९                    ०१०७३१४७६६६

तृतीय -(नोट ३ मोबाइल )      अग्नि लिम्बु                ००४००३                       ०१०२७७६८८२५

सान्तवना-(Bluetooth set)   एकल यात्री                  ००४२६५                         ०१०२१७८०५७८
नारायण बेलबासे        ००४२७६                       ०१० ४८८२४७०
रबि शर्मा                     ००४०७४                       ०१०५९४२२७६९
श्गिताराम सापकोटा     ००४१७०                       ९८४५०५३७८७

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • मगर संघ थेगुको अधिवेशन सम्पन्न : अध्यक्षमा खडक घर्तीमगर
  • जेजुदोमा सोनाम ल्होछार
  • कोरियामा अनिल लामिछाने मगर २०७९ को मगर व्यक्तित्व घोषणाबाट सम्मानित
  • काेरियाकाे सोनाम ल्होछार एक झलक (फोटो फिचर)
  • ईपिएस

    कोरियामा एक नेपालीले झुन्डिएर आत्महत्या : तीन महिनामा ७ नेपालीको ज्यान गयो

    रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत रोजगारीका लागि कोरिया आएकी २७ बर्षिय निर्मला तामाङले सोमबार आत्महत्या गरिकी छिन् । उनी सात महिना अघि मात्रै यहाँ आएकी थिइन् । कृषि कामदारको रुपमा आएकी तामाङले पहिलो कम्पनीमा काम गाह्रो भएकोले कम्पनी परिवर्तन गरेको कोरियामै ...

    कोरियाले नेपालसहित १६ देश संग इपिएसकाे सम्झौता नवीकरण गर्ने

    दक्षिण कोरियाले नेपालसहित १६ मुलुकसँगको रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता एकैपटक नवीकरण गर्ने भएको छ। सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको सम्झौता १६ मुलुककै एकैपटक गर्ने भएकाले केही ढिलाइ भएको इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी ...

    ईपिएस मार्फत कोरिया आएका कामदारलाई खुकमिन एनगुममा सहभागि गराउन माग

    रोजगार अनुमति प्रणाली ईपिएस मार्फत दक्षिण कोरियामा रहेका कामदारहरुले यहाँको राष्ट्रिय पेन्सन विमा (खुकमिन एनगुम)मा नेपाली पनि सहभागि हुन पर्ने माग राखेका छन् । श्रम तथा रोजगार मन्त्री शेर बहादुर कँुवर र ईपिएस कोरिया शाखाका निर्देशक पुष्प कुटुवालसँग जुम भर्चुअल ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...