अनलाईन वेभ टिभिले देउसी भैंलो कार्यक्रम गर्ने,सबैंसंघसंस्थाहरुलाई उपस्थित हुन आग्रह


सोल -अनलाईन वेभ टिभिले आगामी शनिबार बेलुका देउसी भैंलो तथा दिपावली मनाउने भएको छ ।देउसी भैंलो खेल्दैं दिपावली मनाऊ,प्रवासमा नेपाली संस्कृति झल्काऊ भन्ने नाराको साथ मनाउन लागेको हो ।

 

 

शनिबार सोलस्थित होंदेमा रहेको शान्ति १ रेष्ट्रोरेण्ट मा गर्न लागिएको सो कार्यक्रमका संयोजक उमेश राईले बताए ।प्रवासमा आफनो संस्कृति,कलालाई विदेशीसामु पुराउन पर्ने आवश्यकता रहेको संयोजक राईले बताए ।सो दिन विभिन्न परिकारको साथ देउसी,भैंलो खेल्नका साथैं सांस्कुतिक कार्यक्रम समेत हुने भएको छ ।स्थानीय कलाकारको बेजोड प्रस्तुति रहेनछ ।

 

 

 

 

गीतसंगीत तथा नृत्यहरुको साथमा नेपालीहरुले झुम्नका साथैं भाइटिका लगाएर कोरियामा तिहार रमाईलो गरी एकताको सन्देश दिनका लागि सम्पुर्ण कोरियाबासी नेपाली दाजुभाइ,दिदीबहिनी लगायत सम्पुर्ण संघसस्ंथाका प्रतिनिधिहरुलाई सो दिन उपस्थित भैंदिएर कार्यक्रमको सोभा बढाइदिन अनलाईन वेभ टिभिले आग्रह गरेको छ ।

 

सो कार्यक्रममा सहभागी हुन चाहने कलाकार संघसंस्थाले निम्न व्यक्तिहरुसंग सम्पर्क गर्न सक्नेछन् ।
कार्यक्रम संयोजक: उमेश राई :०१०५९५०२८७५
सन्दिप पाण्डे :०१०२६८७५६४०
सपना सुनुवार: ०१०९३९७८९८४
मेघप्रसाद बाईवा :०१०५९५४७०४
बाबु साईला :०१०९५६८९९०७
रोशन राई :०१०७४६०१४२२
ऐश्वर्य श्रेष्ठ :०१०४८३३६९०८
नेत्र पौंडेल :०१०२३८५८८०४
अनुप श्रेष्ठ :०१०४६४७९६६९

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • मगर संघ थेगुको अधिवेशन सम्पन्न : अध्यक्षमा खडक घर्तीमगर
  • जेजुदोमा सोनाम ल्होछार
  • कोरियामा अनिल लामिछाने मगर २०७९ को मगर व्यक्तित्व घोषणाबाट सम्मानित
  • काेरियाकाे सोनाम ल्होछार एक झलक (फोटो फिचर)
  • ईपिएस

    कोरियामा एक नेपालीले झुन्डिएर आत्महत्या : तीन महिनामा ७ नेपालीको ज्यान गयो

    रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत रोजगारीका लागि कोरिया आएकी २७ बर्षिय निर्मला तामाङले सोमबार आत्महत्या गरिकी छिन् । उनी सात महिना अघि मात्रै यहाँ आएकी थिइन् । कृषि कामदारको रुपमा आएकी तामाङले पहिलो कम्पनीमा काम गाह्रो भएकोले कम्पनी परिवर्तन गरेको कोरियामै ...

    कोरियाले नेपालसहित १६ देश संग इपिएसकाे सम्झौता नवीकरण गर्ने

    दक्षिण कोरियाले नेपालसहित १६ मुलुकसँगको रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता एकैपटक नवीकरण गर्ने भएको छ। सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको सम्झौता १६ मुलुककै एकैपटक गर्ने भएकाले केही ढिलाइ भएको इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी ...

    ईपिएस मार्फत कोरिया आएका कामदारलाई खुकमिन एनगुममा सहभागि गराउन माग

    रोजगार अनुमति प्रणाली ईपिएस मार्फत दक्षिण कोरियामा रहेका कामदारहरुले यहाँको राष्ट्रिय पेन्सन विमा (खुकमिन एनगुम)मा नेपाली पनि सहभागि हुन पर्ने माग राखेका छन् । श्रम तथा रोजगार मन्त्री शेर बहादुर कँुवर र ईपिएस कोरिया शाखाका निर्देशक पुष्प कुटुवालसँग जुम भर्चुअल ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...