Advertisement
SKIP THIS

अनलाईन वेभ टिभिले देउसी भैंलो कार्यक्रम गर्ने,सबैंसंघसंस्थाहरुलाई उपस्थित हुन आग्रह


सोल -अनलाईन वेभ टिभिले आगामी शनिबार बेलुका देउसी भैंलो तथा दिपावली मनाउने भएको छ ।देउसी भैंलो खेल्दैं दिपावली मनाऊ,प्रवासमा नेपाली संस्कृति झल्काऊ भन्ने नाराको साथ मनाउन लागेको हो ।

 

 

शनिबार सोलस्थित होंदेमा रहेको शान्ति १ रेष्ट्रोरेण्ट मा गर्न लागिएको सो कार्यक्रमका संयोजक उमेश राईले बताए ।प्रवासमा आफनो संस्कृति,कलालाई विदेशीसामु पुराउन पर्ने आवश्यकता रहेको संयोजक राईले बताए ।सो दिन विभिन्न परिकारको साथ देउसी,भैंलो खेल्नका साथैं सांस्कुतिक कार्यक्रम समेत हुने भएको छ ।स्थानीय कलाकारको बेजोड प्रस्तुति रहेनछ ।

 

 

 

 

गीतसंगीत तथा नृत्यहरुको साथमा नेपालीहरुले झुम्नका साथैं भाइटिका लगाएर कोरियामा तिहार रमाईलो गरी एकताको सन्देश दिनका लागि सम्पुर्ण कोरियाबासी नेपाली दाजुभाइ,दिदीबहिनी लगायत सम्पुर्ण संघसस्ंथाका प्रतिनिधिहरुलाई सो दिन उपस्थित भैंदिएर कार्यक्रमको सोभा बढाइदिन अनलाईन वेभ टिभिले आग्रह गरेको छ ।

 

सो कार्यक्रममा सहभागी हुन चाहने कलाकार संघसंस्थाले निम्न व्यक्तिहरुसंग सम्पर्क गर्न सक्नेछन् ।
कार्यक्रम संयोजक: उमेश राई :०१०५९५०२८७५
सन्दिप पाण्डे :०१०२६८७५६४०
सपना सुनुवार: ०१०९३९७८९८४
मेघप्रसाद बाईवा :०१०५९५४७०४
बाबु साईला :०१०९५६८९९०७
रोशन राई :०१०७४६०१४२२
ऐश्वर्य श्रेष्ठ :०१०४८३३६९०८
नेत्र पौंडेल :०१०२३८५८८०४
अनुप श्रेष्ठ :०१०४६४७९६६९

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...