Advertisement
SKIP THIS

नेपाली जनसम्पर्क समिती थेगुको अधिवेशन नोवेम्बर १ मा


थेगु- नेपाली काङ्ग्रेसको प्रवास भातृ संगठन नेपाली जनसम्पर्क समिती कोरियाको ६ नम्बर छेत्र थेगुको अधिबेशन नोवेम्बर १ मा हुने भएको छ |

 

दिनको १२ बजे थेगुस्टेशन नजिकै रहेको बालाजी रेस्टुरेन्टको सभाहलमा हुने भएको हो । गत अक्टोबर १८ मा सभापति नवराज सिवाकोटीको अध्यक्षतामा सोलमा बसेको केन्द्रीय समितिको बैठकले केन्द्रिय माहाधिवेसन नोभेम्बर २२ मा गर्ने निर्णय गरेपछी क्षेत्रीय समितिहरुको अधिबेशन तिब्र रुपमा भैरहेको छ |

 

समितिले अनुसार नोभेम्बर १ मा थेगु ,बुसान लगायत ८ तारिक सबै क्षेत्रका अधिबेशन सम्पन्न गर्ने निर्णय गरेको थियो ।

 

केन्द्रिय सदस्य केपि चौलागाईं र हरि शर्मा गौतमको संयोजक रहेको थेगु क्षेत्रीय अधिबेशनमा केन्द्रिय बरिस्ठ उपसभापति गिरिराज कुवर तथ सल्लाहकार तारा केसि लगाएत केन्द्रिय सदस्यहरुको आतिथ्य रहनेछ । अधिबेशन सफल पार्नको लागी थेगु तथा एस आसपासका सहरहरु किम्हे ,गुमिमा रहने सम्पुर्ण राष्ट्रियता , लोकतन्त्र र समाजवादप्रती आस्थावान सम्पुर्ण नेपालिहरुमा उपस्तिथिको लागी हार्दिक आमन्त्रण गरिएको छ ।

सम्पर्कको लागी :-
केपि चौलागाईं 01032689222
सोम ढकाल 01028917076
नारायण अधिकारी 01086865754.

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सलनालमा GBob र ST Man ले एउटै स्टेजमा प्रस्तुती दिने
  • कोरियाको किम्हेमा “प्रथम लखन थापा फूटसल कप २०२६” मार्च १ मा हुने
  • नेपाल फूटबल महासंघद्वारा क्लब दर्ता, नविकरण र प्रतियोगिता आवेदनका लागि आव्हान
  • सलनालको पहिलो दिन ‘चन्द्रकुमार राई सहयोगार्थ’ सांगितिक साँझ हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...