Advertisement
SKIP THIS

बाबु साईलाको बग्ने आँशु नोभेम्बर १ मा


सोल –दक्षिण कोरियामा रोजगारको सिलसिलामा सन २०१३ मा ईपिएस रोजगार प्रणालीमार्फत आएका युवापुस्ताका चर्चित कलाकार बाबु साईलाको शब्द रचना रहेको सांगीतिक एल्बम बग्ने आँशुमा समेटिएको बग्ने आँशुमा बोलको म्युजिक भिडियो सार्वजनिक हुने भएको छ ।

गीतकार बाबु साईलाका अनुसार सो म्युजिक भिडियोको सार्वजनिक कोरियाका विभिन्न संघसंस्थाका विशिष्ट व्यक्तित्वहरुको उपस्थितीमा हुनेछ ।दक्षिण कोरियाको राजधानी सोलको तुंदेमुनस्थित रहेको लक्ष्मी रेष्टुरेण्टमा यही नोभेम्बर १ तारिखमा सार्वजनिक हुने भएको हो ।

 

 

बग्ने आँशु एल्बममा समेटिएको ४वटा गीतहरु मध्ये गजल शैंलीको यो गीत सार्वजनिक भएसंगैं कलाकार बाबुसाईला गीतकारको रुपमा चिनिने भएका छन् ।ललितकला क्याम्पसबाट कलामा स्नातक गरेका बाबु साईला मानवीय संवेदनालाई चित्रमार्फत उत्तार्न सक्ने खुबी भएका कारण कोरिया जापान लगायत विदेशी भुमिका नेपाली कामदार माझ लोकप्रिय रहेका छन् ।यो एल्बममा रहेका ४ वटा गीत मध्ये अरु गीतहरु फास्ट बीटका युवा पुस्ताले रुचाउने खालको भएको रचनाकार साईला दाबी गर्छन् ।

 
यो गीतले श्रोता,दर्शकको मन जित्नेमा पनि उनी ढुक्क छन् । कोरियामा पछिल्लो समय च्याउ उम्रेसरी म्युजिक भिडियोहरु बजारमा बाहिर आएपनि यो भिडियोमा गुणस्तरीयता रहेको छ ।

 

 

रंगका साथैं शब्दसंग पनि खेल्न माहिर कविको रुपमा समेत स्थापित भर्सटाईल कलाकार बाबु साईलाको यो म्युजिक भिडियोमा जसु याख्खा र स्वस्तिमा खडकाले अभिनय गरेका छन् भने अर्जुन तिवारीको छायांकन र लक्ष्मण पौंडयालको निर्देशनमा बनेको हो भने पछिल्लो समय चर्चित गायक राज सिग्देलको स्वर हरि लम्साल र राज सिग्देलको संयुक्त संगीत रहेको छ ।

 

मिति : २०१५,नोभेम्बर १
समय :बिहान ११ बजे
स्थान : लक्ष्मी रेष्टुरेण्ट तुंगदेमुन

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...