Advertisement
SKIP THIS

भ्यु अफ नेप्लिज ग्रुप गुन्सान नेपाली समाजमा परिबर्तन, अध्यक्षमा अशोक गुरुङ मनोनित


उमेश शेरालुङ्ग,सउल  -गत आइतबार १८ तारिक को दिन दक्षिण कोरियाको गुन्सान शहर स्थित नेपालीहरुको साझा संस्था (भ्यु अफ नेप्लिज ग्रुप) को नाम परिबर्तन गरि (गुन्सान नेपाली समाज) राखिएको छ।साथै सोही दिन संस्थाको बार्षिक साधरण सभा गरि नयाँ कार्यसमितिको अध्यक्षमा अशोक गुरुङ मनोनित भएका छन।

 

२०१३ मा स्थापना भएको उक्त संस्थाको नाम भ्यु अफ नेप्लिज ग्रुप रहेको थियो। धेरै साथि भाईहरुको राय सल्लाह अनुसर नाम आध्यात्मिक भएको भन्दै परिबर्तन गर्नु पर्ने सल्लाह आए पछि संस्थाको नाम परिबर्तन गरि गुन्सान नेपाली समाज राखिएको हो। सोही दिन बार्षिक साधरण सभा गरि पुरानो कार्यसमिती विघटन भै अशोक गुरुङको नेतृत्वमा १५ जना नयाँ कार्यसमितीमा चयन गरिएको छ। साथै संस्थाले आपतकलिन कोषको घोषणा पनि गरेका छन।

 



12171250_1069804959717628_1356416265_o

 

त्यस्तै गरेर आपतकालिन कोषमा संयोजक यशु मगर, गुन्सान चौतारी संगीत सम्योजकमा कृष्ण मगर , गुन्सान भल्लिबल खेल संयोजकमा हर्क गुरुङ, गुन्सान फूटबल खेल संयोजकमा नाम्जी लामा चयन भएका छन।

कार्यसमितिको नामवलीहरु अध्यक्ष:-अशोक गुरुङ

वरिष्ठ उपाध्यक्ष:-शिशिर ज्ञावलि

उपाध्यक्ष:- नाम्जी लामा

उपाध्यक्ष:- कमल तिमिल्सिना

सचीव:- रिम ब. पुनमगर

सहसचिव:- प्रदिप सुवेदी

कोषाध्यक्ष:- अमित लिम्बू

सहकोषाध्यक्ष:- सन्जिब श्रेष्ठ

सक्रिय सदस्यहरु:-

१) कृष्ण मगर

२) किरण थापा

३) अशोक मन्डल

४) सुरेश चौधरी

५) टंक लिम्बू

६) बासु अधिकारी

७) भानु भक्त आचार्य

आपतकालिन कोष संयोजक:- यशु गुरुङ

उपसम्योजक:- रोहन शर्मा

गुन्सान चौतारी संगीत सम्योजक:- कृष्ण मगर

गुन्सान खेल संयोजक:- हर्क गुरुङ

सह संयोजक:- नाम्जी लामा

गुन्सान भल्लिबल खेल क्याप्टेन:- टंक लिम्बू

फूटबल क्याप्टेन:- नाम्जी लामा

सल्लाहकार हरु:- 1) उमेश राई

2) सालिक न्यौपाने

3) जीवन जिसि

4) दिपक खड्का

5) खगेन्द्र बुढामगर

6) राजेन्द्र जिसि

7) बैकुन्ठ अर्याल

8) योगेन्द्र जिसि

9) धन बहादुर डाँगी

10) धन बहादुर गुरुङ

11) निशम लिम्बू

संस्था संरक्षक:- राजु न्यौपाने

12169606_1069429203088537_845765021_o

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...