Advertisement
SKIP THIS

के दुई कोरियाको परिवारबीच पुर्नमिलन होला त ?


सोल -दक्षिण कोरिया र उत्तर कोरियाले दुई कोरियाबीच युद्धताका छुटिट्एको परिवारका आफन्तहरुको नाम साटासाट गरेको छ । बिहिबार अन्तिम नामावली एक अर्कासंग साटासाट गरेको पुर्नमिलन मन्त्रालयका एक मन्त्रीले बताए ।सन १९५० ५३ मा भएको दुई कोरियाबीचको युद्धको चपेटामा परी एउटैं परिवारका सदस्यहरु दुई कोरियामा विभाजित भए यता भेटन समेत पाएका छैंनन् ।

दक्षिण कोरियाको रेडक्रस सोसाईटीले ९० जनाको नामावली उत्तरकोरियालाई बुझाएको छ भने उत्तर कोरियाले भने ९७ जनाको नामावली दक्षिण कोरियालाई बुझाएको छ ।गत महिना उत्तर र दक्षिणकोरियाबीच छुटेका १ सय जना परिवारलाई पुर्नमिलन गराईने संझौंता गरेको थियो ।सो संझौंता अनुसार अक्टोबर २० देखि २६ सम्म माउन्ट कुमगांगमा पुर्नमिलन गराईनेछ ।उक्त पुर्नमिलन कार्यक्रममा जीवित रहेका मध्येका ८० बर्ष उमेर समुहका करिब १००का हाराहारीमा पुर्नमिलन गराईने कुरा छ ।

 

कोरियन युद्धपछि करिब ६६ हजार दक्षिण कोरियन नागरिकहरु आफन्तजनबाट टाढा रहेका छन् ।१ लाख २९ हजार ७ सय जना दक्षिण कोरियन नागरिकहरु जो उत्तर कोरियामा आफना आफन्त रहेका छन् तिनीहरुको मृत्यु भैंसकेको छ ।

 

दुई कोरियामा रहेका आफन्तसंगको पुर्नमिलनको आशामा रहेका कोरियाली नागरिकहरु उत्तर कोरियाले वर्कस पार्टीको ७० औं बार्षिकत्सवको अवसरमा रकेट प्रक्षेपणको तयारीमा रहेको बताइरहेको बेला आशंका उत्पन्न भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...