कोरियामा नम्रता सम्मनित


सोल-नेपाल सिने जगतकि चर्चित नायिका नम्रता श्रेष्ठ कोरियामा सम्मानित भएकि छिन । कोरियाली पर्व छुसक तथा शुभ विजया दशमी २०७२ को उपलक्ष्यमा आयोजित एक कार्यक्रममा श्रेष्ठलाई नेवाः पुचः कोरियाले सम्मान गरेको हो |

 

उनलाई नेपाली कलाकारीतामा उत्कृष्ट अभिनय गरेर योगदान पुर्‍याएको भन्दै पुचका अध्यक्ष कृष्ण मुश्यान लगायत अन्य पदाधिकारी द्वारा दोसल्लाका साथमा सस्थाको तर्फबाट सम्झन्नाको कोशेली प्रदान गरेका हुन् |

 

नायिका श्रेष्ठले आफु विदेशी भुमिमा पनि नेपाली संस्थाबाट सम्मानित हुन पाएकोमा धेरै खुशी व्यक्त गर्दै आयोजक संस्था प्रती धन्यवाद ब्यक्त गरेकी थिइन् ।

 

इन्छनस्थित अन्नपूर्ण रेस्टुरेन्टमा आयोजित सो नेवारी भोजमा म्याग्दी समाज समितिका अध्यक्ष मुक्ती के सी, झापा मिलन समाज समितिका अध्यक्ष सन्तोष श्रेष्ठ, वीमन फर वीमनका अध्यक्ष मल्लिका श्रेष्ठ थकाली, सिन्धु समाजका अध्यक्ष एल बी श्रेष्ठ लगायता कोरियाका बिभिन्न शहरबाट कारीब ८० जनाको सङ्ख्यामा उपस्थिति रहेको भोज ब्यबस्थापन संयोजक रमेश श्रेष्ठले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • मगर संघ थेगुको अधिवेशन सम्पन्न : अध्यक्षमा खडक घर्तीमगर
  • जेजुदोमा सोनाम ल्होछार
  • कोरियामा अनिल लामिछाने मगर २०७९ को मगर व्यक्तित्व घोषणाबाट सम्मानित
  • काेरियाकाे सोनाम ल्होछार एक झलक (फोटो फिचर)
  • ईपिएस

    कोरियामा एक नेपालीले झुन्डिएर आत्महत्या : तीन महिनामा ७ नेपालीको ज्यान गयो

    रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत रोजगारीका लागि कोरिया आएकी २७ बर्षिय निर्मला तामाङले सोमबार आत्महत्या गरिकी छिन् । उनी सात महिना अघि मात्रै यहाँ आएकी थिइन् । कृषि कामदारको रुपमा आएकी तामाङले पहिलो कम्पनीमा काम गाह्रो भएकोले कम्पनी परिवर्तन गरेको कोरियामै ...

    कोरियाले नेपालसहित १६ देश संग इपिएसकाे सम्झौता नवीकरण गर्ने

    दक्षिण कोरियाले नेपालसहित १६ मुलुकसँगको रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता एकैपटक नवीकरण गर्ने भएको छ। सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको सम्झौता १६ मुलुककै एकैपटक गर्ने भएकाले केही ढिलाइ भएको इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी ...

    ईपिएस मार्फत कोरिया आएका कामदारलाई खुकमिन एनगुममा सहभागि गराउन माग

    रोजगार अनुमति प्रणाली ईपिएस मार्फत दक्षिण कोरियामा रहेका कामदारहरुले यहाँको राष्ट्रिय पेन्सन विमा (खुकमिन एनगुम)मा नेपाली पनि सहभागि हुन पर्ने माग राखेका छन् । श्रम तथा रोजगार मन्त्री शेर बहादुर कँुवर र ईपिएस कोरिया शाखाका निर्देशक पुष्प कुटुवालसँग जुम भर्चुअल ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...