Advertisement
SKIP THIS

साउण्ड अफ समरका कलाकार कोरिया आइपुगे


सोल- एभरेष्ट एफसी परिवार कोरियाले आयोजना गर्न लागेको सास्कृतिक कार्यक्रम ‘साउण्ड अफ समर’ का लागि कलाकार कोरिया आउने क्रम शुरु भएको छ |

 

कार्यक्रमको मुख्य अकर्षण मानिएका लोकप्रिय गायक राजु लामा शुक्रबार साँझ ५. ३० मा अमेरिकाबाट इन्छन बिमानस्थलमा ओर्लिएका छन् | उनलाई सस्थाका अध्यक्ष राजु लिम्बु,नरेश तुम्बपो लगायतका पदाधिकारीहरुले स्वागत गरेका थिए |

 

त्यस्तै आज दिउसो २ बजे नेपालबाट नृत्यकार पार्बती राई, नया पुस्ताका उदयमान गायिका तृष्णा गुरुङ साथै अहिले एक्दमै चर्चाको सिखरमा रहेको कमेडीयन भद्रगोल टिमका जिग्री र पाँडे ( कुमार कट्टेल र अर्जुन घिमिरे) कोरिया आइपुग्ने जनाइएको छ |

 

साउण्ड अफ समरमा तेश्रो नेपाली ताराका बिजेता प्रताप लामाले पनि प्रस्तुती दिने भएका छन् | उनि केहि दिन अघि नै कोरिया आइसकेका छन् |

pratap

 

कार्यक्रम भोलि अर्थात छुसकको दोस्रो दिन सेप्टेम्बर २७ मा सउल दुङगुक बिश्वबिद्यालयको हलमा हुन लागेको हो | ‘एभरेष्ट एफसी परिवारको अभियान भुकम्प पिडित बाल बालिकाहरु को शिक्षामा योगदान’ भन्ने मुल नारा लिएर गर्न लागिएको कार्यक्रमको लागि कोरियाको बिभिन्न स्थानमा ३ हजार ५ सय टिकट वितरण गरिएको संस्थाका सदस्य उमेश लिम्बुले बताए |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...